News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

आज २०७५ साल माघ २६ गते, तदअनुसार २०१९ फेब्रुवरी ९ तारिख शनिबारको राशिफल

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर-छिमेकमा असमझदारी बढ्नेछ। उधारोमा व्यापार गर्नुपर्ला। व्यवसायमा...बाँकी

कुवेतमा फेरि १४ नेपाली पक्राउ !

कुवेत, ८ फेब्रुअरी : कुवेतको महाबुल्ला स्थित झाड़ीबाट शुक्रबार स्थानिय प्रहरीले लङ्गुर बुर्जा खेलिरहेको अवस्थामा १४ जना नेपालीहरुलाई प्रकाउ गरेको छ  । लङ्गुर बुर्जा खेल्ने र खेलाउने सबै नेपाली कामदार रहेको आईमन म्याटले जनाइएको छ...बाँकी

अनुहार हेरेरै ब्यक्तिको भबिष्यबाणी गर्ने यूवा ज्योतिष सुदिप रीमाल

कर्ण अधिकारी आजकल सामाजिक संजालहरूमा ब्यक्तिको भुत, बर्तमान र भबिष्यबाणी गरी दिने ज्योतिषहरूको चर्चा परीचर्चा भई रहेको अबस्थामा त्यसै ज्योतिषीहरूको माझमा ब्यक्तिको अनुहार नै हेरेर भबिष्यबाणी गर्न माहिर यूवा ज्योतिष सुदिप रीमाल पनि एक हुन्।...बाँकी

अध्यक्ष र उपाध्यक्षको विवादले गाउँपालिकाको गाडी प्रहरी चौकीमा !

सुजाता सुनुवार इलाम : इलामको फाकफोकथुम गाउँपालिकाका लागि खरिद गरिएको दुई सवारी साधन आमचोक प्रहरी चौकीमा राखिएको छ । किनेका गाडी कसले प्रयोग गर्ने भन्ने पक्षमा अध्यक्ष राम श्रेष्ठ र उपाध्यक्ष सरस्वती राईबीच गएको माघ २०...बाँकी

हुम्लामा पुनः भारी हिंमपात, जनजीवन कष्टकर

अर्जुन बोहरा सिमकोट : हुम्लामा परेको भारी हिमपातले हुम्ला लगायतका हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित बनााएको छ । हिमपातका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सिमकोटमा एक फिट भन्दाबढी हिउँजमेको र तापक्रम माइनसमा झरेको प्रमुख...बाँकी

प्रहरीबाट बच्न ड्रोन क्यामेराको प्रयोग गर्छन ब्राउन सुगर कारोबारी

काठमाडौं : प्रहरीबाट बच्न १ जना ब्राउन सुगर कारोबारीले अत्याधुनिक प्रविधिको प्रयोग गर्ने गरेको खुलेको छ । लागूऔषध कारोबारी धरानका वितु भनिने जिनिश गुरुङले ड्रोनको प्रयोग गरेर ब्राउन सुगर बिक्री गर्ने गरेको खुलेको हो ।...बाँकी

घण्टौँ हिँडेर विद्यालय पुग्छन स-साना बालबालिका !

केशर राेका प्युठान : माण्डवी गाउँपालिका–१ कुमालटारकी कृष्णा ठेडी बिहान ६ बजे उठ्छिन्। राम्रोसँग हातमुख धुन नपाउँदै उनलाई विद्यालय हिँड्न हतार हुन्छ। केहीबेर घरमा ढिला गरिहाले साथीहरूले छाड्छन्। ३ घण्टा पैदल यात्रापछि मात्र उनी विद्यालय पुग्छिन्।...बाँकी

ठेकेदार भागेपछि पुल निर्माण अलपत्र

खाँदबारी : संखुवासभा र भोजपुर जोड्ने लम्सुवा घाटको पुल निर्माणको काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको छ। स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा निर्माण सुरु गरिएको पुल निर्माणको काम अहिले ठप्प भएको छ ।...बाँकी

सत्यनिरुपण आयोगका अध्यक्ष र सदस्यले दिए राजीनामा

काठमाडौं : सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासी खनालले राजीनामा दिएका छन् । आयोगका सदस्य मञ्चला झाका अनुसार अध्यक्ष गुरुङ र सदस्य खनालले आयोगको सचिवालयमा यही माघ २७ गतेदेखि लागु हुनेगरी...बाँकी

बीपी प्रतिष्ठानमा अक्सिजन उत्पादन सुरु, प्रतिमिनेट २ सय ८० लिटर क्षमताको प्लान्ट

गोपाल दाहाल सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नयाँ अक्सिजन प्लान्ट सुरु भएको छ। बिहीबारदेखि प्रतिष्ठानले आफ्नै अक्सिजन प्लान्टबाट आवश्यक अक्सिजन उत्पादन सुरु गरेपछि अब प्रतिष्ठान अक्सिजनमा आत्मनिर्भर बनेको छ। प्रतिष्ठानलाई हाल प्रतिमिनेट ८...बाँकी