News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    सप्तरीमा बस पल्टिँदा ५ जनाको मृत्यु, सबैको सनाखत

    अवधेशकुमार झा राजविराज : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वा टोलमा रहेको पोखरीमा बस पल्टिँदा ५ जनाको मृत्यु भएको छ । अन्य दुई दर्जनभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ । शुक्रबार राति करिब साढे...बाँकी

    राज्यसंग न्याय माग्दामाग्दै निर्मलाका बुवा डिप्रेसनमा !

    छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै धर्नामा बसिरहेका निर्मला पन्तका बुबा यज्ञराज पन्तको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत समस्या देखिएको छ । केही दिनदेखि उनी डिप्रेसनको शिकार भएको चिकित्सकहरुले आशंका गरेका छन् । १३ दिनदेखि...बाँकी

    मिनिल्यन्ड स्कुलले मनायाे समाचकेवा ! कसरी मनाईन्छ त समाचकेवा ?

    रबिन्द्र बराल : माेरङकाे रंगेलीमा रहेको मिनिल्यान्ड बाेडिङ स्कुलले शुक्रबार मधेसी समुदायमा बसाेवास गर्ने मधेसी महिला हरुले मनाउने पर्व समाचकेवा पर्व विद्यार्थीहरुले समेत मनाएका छन । गाउँ घरमा प्रत्येक महिलाहरुले कुनै न कुनै ब्रता गर्ने...बाँकी

    असहायको दर्बिलो सहारा बन्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा

    रबिन्द्र बराल/मोरङ : आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दर्बिलो सहारा बनेका छन् । उपचार गर्न नसकी घरमै थलिएर बसेका गरिब तथा असहायहरुलाई डा.शर्माले निःशुल्क...बाँकी

    दैलेखका एवी शाही साउदीमा अलपत्र, साउदी पठाउने एजेन्ट हरि शर्मा सम्पर्क बिहिन !

    प्रबिन शाही नोभेम्बर २३, २०१८ : साउदि अरबको नेसनल रेकुमेन्ट कम्पनीमा कार्यरत थुप्रै नेपाली कामदारहरुलाई अलपत्र अबस्थामा पारीएको छ। काठमाडौंको डेस्टिनी प्लेसमेन्ट सर्बिस मेनपावरबाट १६ महिना अगाडि दैलेखको ठाटिकाँध गाउँपालिका विशालाका हरि शर्माले ठाटिकाँध गाउपालिका...बाँकी

    पूर्वसांसद शाहले बनाएरै छाडे जाजरकोटको बडावनमा २५ शैयाको अस्पताल !

    बद्री पन्त/जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिका ५, बडावन गाउमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएको छ । तर अस्पताल भवनको निर्माण सरकारी खर्चमा भएको भने होइन । समाजसेवी तथा पूर्व सांसद राजिव विक्रम शाहले ६...बाँकी

    बिदेश पठाउने भन्दै १ करोड ८५ लाख ठगी गर्ने रण बहादुर पक्राउ, राजन गुरुङ फरार

    सन्तोष गौतम काठमाडौं : वैदेशिक रोजगारीमा आर्कषक पारिश्रमिक सहित टर्की पठाउँछु भन्दै झापा, मोरङ, इलाम, सुनसरी, उदयपुरका ६० युवा ठगीएका छन । सुनसरी मधुवन–३ का राजन गुरुङ र इलाम नयाँबजारका रण बहादुर गुरुङले आफुहरुले टर्की पाठउने...बाँकी

    तपाईको राशिफल : वि.सं.२०७५ साल मंसिर ७ गते शुक्रबार, इश्वी सन् २०१८ नोभेम्बर २३ तारिख नेपाल संवत् ११३९

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। आलोचकहरूबाट पनि केही सजग रहनुपर्ला। मौकामा प्रयत्न गर्दा काम बन्नेछ। सोखले...बाँकी

    खुमन अधिकारीले कुबेतमा अंग्रेजी नयाँ बर्ष २०१९ मा धमका मच्चाउने

    कुवेत, २२ नोभेम्बर : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेतको आयोजनामा अंग्रेजी नयाँ बर्ष २०१९ भब्यता साथ मनाईने भएको छ। आउदो जनवरी ४ तारिख शुक्रबार हुने बृहत सांगीतिक कार्यक्रममा लाखौं दर्शक श्रोताहरुको मन जित्न सफल बहुचर्चित...बाँकी

    मदिराले लिन्छ मेहतर वस्तीमा पालैपालो ज्यान

    सप्तरी : राजविराज ६ निवासी शिवनारायण मेहतरको गत असोज २८ गते मृत्यु भयो । उनको मृत्युको कारण थियो अत्यधिक रक्सी सेवन । सरसफाइको काम गरेर परिवारको गुजारा गर्दै आएका मेहतरको ५१ बर्षमै मृत्यु भएको हो...बाँकी