News Portal

गृहपृष्ठ Flash News, समाचार, समाज

हिन्दु अधिराज्य स्थापना संघर्ष समितीद्वारा सुदुरपश्चिमको डोटिमा जिल्ला कार्य समिती गठन

प्रकाश योगी डोटी : सनातन हिन्दु अधिराज्य कायम राष्ट्र, राष्ट्रियता, राजमुकुटको रक्षाको माग लिएर संगठन बिस्तार गरि रहेको हिन्दु अधिराज्य स्थापना केन्द्रिय संघर्ष समितीले सुदुरपश्चिमका संयोजक आकाश दिप मल्लको प्रमुख आतिथ्यमा ३३ सदस्यीय कार्यसमिति डोटिको...बाँकी

डा. परिश्रमीको अभिनन्दन हुँदै

काठमाडौं -प्रसिद्ध साहित्यकार डा. घनश्याम न्यौपाने “परिश्रमी” को अभिनन्दन हुने भएको छ । उनलाई सर्वदा साहित्य सङ्गमले षष्टिपुर्ती अभिनन्दन गर्न लागेको हो । साठी वर्ष उमेर पार गरेको चर्चित, प्रसिद्ध र लोकपृय बृद्ध व्यक्तिलाई यस...बाँकी

खोटाङको थामखर्क विमानस्थल आजबाट सञ्चालनमा आयो

स्तरोन्नतीपछि खोटाङको थामखर्क विमानस्थल सञ्चालनमा आएको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको उद्घाटन गरेका हुन् । खोटेहाङ गाउँपालिका–४ मा रहेको विमानस्थलको धावनमार्ग कालोपत्रे लगायत स्तरोन्नतिको काम १३ चैत २०७३ देखि...बाँकी

भैरहवाको बालसुधार गृहबाट ६ जना कैदीबन्दी भागे

२९ माघ, भैरहवा : रुपन्देहीको भैरहवास्थित बालसुधार गृहबाट ६ जना थुनवा र कैदी फरार भएका छन् । सोमबार राति करिब १२ बजेको समयमा आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट उनीहरु फरार भएका हुन्...बाँकी

अशान्त दरबारमार्गलाई शान्त बनाए : (डि)एसपी मल्ल

रामकुमार शाही काठमाडौँ : दरबारमार्ग क्षेत्र सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील मानिन्छ । यसकारण पनि दरबारमार्ग प्रहरीको नेतृत्व सम्हाल्ने अधिकारीलाई न बद्नाम हुन छुट छ, न गुमनाम हुन । विदेशी पर्यटक तथा भीआईपीहरु आवातजावत गरिरहने क्षेत्र...बाँकी

आज २०७५ साल माघ २९ गते, सन् २०१९ फेब्रुवरी १२ तारिख मंगलबारको राशिफल

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप...बाँकी

सुर्खेतको सिम्तामा २ दिने युवा नेतृत्व विकास तालिम

राष्ट्रिय युवा परिषद्को अायाेजना र सिम्ता गाउपालिकाे समन्वयमा २ दिने युवा नेतृत्व विकास तालिमकाे सोमबार उद्घाटन भएको गरिएको । वडा स्तरीय युवा क्लवका पदाधिकारीहरू लागि युवा क्लबको काम कर्तव्य र अधिकारहरूकाे क्षमता विकास गर्ने उदेश्यले...बाँकी

अपहरित ३ वर्षीया बालिकाको उद्धार, एकजना पक्राउ

२८ माघ, काठमाडौं : जिल्ला प्रहरी कार्यालय, दाङले घोराही-१४, कपासीबाट अपहरित ३ वर्षीया बालिकाको सकुशल उद्धार गरेको छ । कालीकोटको राँचुली घर भइ कपासीमा डेरा गरी बस्दै आएकी २२ वर्षीया अस्मिता शाहीको सोमबार दिउँसो २...बाँकी

युवतीको सुसाइड नोटमा इन्गेजमेन्टको घडी र गुलाबको फूल

क्रान्ति शाह वीरगन्ज : भारतीय सहर रक्सौलको दक्षिणी गाउँमा आइतबार रेलले किचेर ज्यान गुमाएका दुई नेपाली किशोरीको कोठाबाट ‘सुसाइड नोट’ फेला पारेको छ । दुवै किशोरी बस्दै आएको वीरगन्ज महानगरपालिका रानीघाटस्थित कुमारीमाई मन्दिर नजिकैको डेराबाट सुसाइड...बाँकी

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

मनोज भट्ट महेन्द्रनगर : भीमदत्त नगरपालिकामा फागुन १५ गतेदेखि सञ्चालन हुने राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानका लागि तयारी थालिएको छ । भीनपा आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखाले नगरपालिकाका सबै वडामा कार्यक्रम सञ्चालनका लागि तयारी...बाँकी