News Portal

सशस्त्रका ३७ जना डीएसपी एसपीमा बढुवा (सूची सहित)

हिमाली संचार संवाददाता
५१३ पटक

चैत ५, काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालका ३७ जना प्रहरी नायब उपरिक्षक (डीएसपी)हरु सशस्त्र प्रहरी उपरिक्षक (एसपी) मा बढुवा भएका छन् । सशस्त्र प्रहरीले रिक्त रहेको एसपी पदमा मंगलबार बढुवा गरेको जनाएको छ ।

बढुवा हुनेहरुको एक नम्बरमा दिल बहादुर पन्थ रहेका छन् भने क्रमशः प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी रहेका छन् ।

बढुवाको सूचीमा को-को परे ?

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...