News Portal

गृहपृष्ठ जीवनशैली, समाचार, समाज

गरिव भएकै कारण करणकाे उपचार गर्न मुस्किल

चैत्र ३०, शनिबार : माेरङकाे रंगेली नगरपालिका २ स्थित मंगलबारेे चाेक नजिकैमा रहेको माेरिया टाेलमा बसाेवास गर्दे अाईरहेका ४५ बर्षका विनाेद सरदार र रेखा सरदारकाे कान्छाे छाेरा १३ वर्षका करण सरदार बिगत ६ महिना देखि...बाँकी

पाकिस्तानमा नेपाली खाद्य महोत्सवको आयोजना

(प्रतीकात्मक तस्बिर।) काठमाडौँ, ३० चैत : नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेश गरेको सन्दर्भमा पाकिस्तानमा नेपाली खाद्य महोत्सवको आयोजना गरियो । राजधानी इस्लामावाद, आर्थिक नगर कराँची र सांस्कृतिक शहर लाहोरमा...बाँकी

सामाजिक सुरक्षा कोषको २२ अर्ब २ करोड भन्दा बढी रकम दुरुपयोग

तुलसी सुवेदी चैत, ३० काठमाडौं : महालेखा प्रतिवेदनले सामाजिक सुरक्षा कोषको रकम दुरुपयोग भएको जनाएको छ। कोषमा जम्मा भएको २२ अर्ब दुई करोड ६४ लाख रुपैयाँ दुरुपयोग भएको प्रतिवेदनमा उल्लेख छ। महालेखा परीक्षकले शुक्रबार प्रतिवेदनअनुसार सामाजिक...बाँकी

आज २०७५ साल चैत ३० गते, सन् २०१९ अप्रिल १३ तारिख शनिबारको राशिफल

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ।...बाँकी

मेघाश्री गुट्खाको अबैध कारोबार मौलाउदो

नेपालगन्ज, २९ चैत : पश्चिम नेपालका बजार तथा ग्रामीण बस्तीमा अवैद्य गुट्खाको कारोबार बढेको छ । जसमा मेघाश्री नाम गरेको गुट्खाले त राजश्व नै छली गरेर बिक्रि वितरण गर्दै आएको खुलेको छ । गुट्खा मध्येकै...बाँकी

सांसदले पदको उन्माद देखाउँदै एयर होस्टेज प्रति गरे यस्तो दुर्ववहार

काठमाडौं, २९ चैत : बुधबार साँझ काठमाडौंबाट बुद्ध एयरको जहाज झापाको भद्रपुरको लागि उड्यो । जहाजले उचाई लिएपछि एयर होस्टेजले एक जना भद्र देखिने व्यक्तिलाई बोर्डिङ पासमा भएको सिट नम्बर अनुसार बस्न आग्रह गरिन ।...बाँकी

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ट्रिपरमा आगजनी

कृष्ण थापा नुवाकोट २९ चैत : पासाङ ल्हामु सडकअन्तर्गत गंगटे-त्रिशूली खण्डमा पर्ने विदुर नगरपालिका-२ बट्टार र गंगटे बजारको बीचमा शुक्रबार ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बा ५ ख २८९८ नम्बरको...बाँकी

अख्तियारको उच्च निगरानीमा स्थानीय तहका जनप्रतिनिधि : आयुक्त

पर्वत, २९ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सावित्री गुरुङले स्थानीय तहमा अनियमितता र भ्रष्टाचारको गुनासो आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी बढाएको बताएकी छन् । आयोग क्षेत्रीय कार्यालय, पोखराले हिजो...बाँकी

आज २०७५ साल चैत २९ गते, सन् २०१९ अप्रिल १२ तारिख शुक्रबारको राशिफल

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि...बाँकी

नगर प्रमुखद्धारा विद्यालयको २ कोठ पक्की भवन शिलन्यास

चैत २८, बिहीवार : सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ वेलाखोलामा रहेको भैरवी निम्न माद्यामिक विद्यालयको २ कोठे भवनको नगर प्रमुख गोविन्द कुमारले शिलन्यास गर्नु भएको छ । भवन अभावले विद्यार्थीलाको पठनपाठमा समस्या भएको उक्त विद्यालयमा...बाँकी