News Portal

गृहपृष्ठ समाचार, समाज

सिम्तामा नमुना युवा संसद तथा नेतृत्व विकास तालिम सम्पन्न

दुर्गा वि.सी. सुर्खेतको सिम्ता गाउँपालिकामा ३ दिने नमुना युवा संसद तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । सिम्ता गाउँपालिकाको आयोजनामा युवा परिषद सुर्खेतको समन्वय र शुसासन प्रबन्धनका लागि युवा सिम्ता सुर्खेतको सहकार्यमा तालिम सञ्चालन...बाँकी

कुवेतका ३ किराती संस्थाको सयुक्त कार्यक्रम साकेला उभौलीको तयारी पुरा

कुवेत, २ जुन : कुवेतका तिन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइ रहेको शुभकामना आदानप्रदानका साथ साकेला उभौली चाड कार्यक्रमका सम्पूर्ण तयारी पुरा भएको...बाँकी

सेनाले संचालन गरेको घुम्ती स्वास्थ्य शिविरद्वारा ६६० बिरामीले स्वास्थ परिक्षण गरे

रबिन्द्र बराल मोरङ, १९ जेठ : नेपाली सेना श्री सुर्यदल गण थलाहा ब्यारेकद्धारा एकीकृत स्वास्थ्य तथा घुम्ती सेवा शिविर संचालन गरेको छ। शनिबार मोरङकाे मिक्लाजुङ गाउपालीकाकाे वडा नम्बर ३ स्थित धोवेनी कालिका माध्यमिक बिधालयकाे प्रागणमा...बाँकी

सुदुरपश्चिमेली नेपाली समाज कुवेतले सेप्टेम्बर २० मा रबि ओड र चक्र बमका साथ उत्सव मनाउने

कुवेत, २ जुन : सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो वार्षिक उत्सव तथा अधिवेशनको अवसरमा आउदो २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुवेत स्थित ब्वाइज स्काउट एसोसिएसन हल हवालीमा नेपाल आईडल २ का विजेता रबी ओड...बाँकी

तपाईंको राशिफल : आज २०७६ जेठ १९ आइतबार, २०१९ जुन २ तारीख

– ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो...बाँकी

नेपाली जनएकता सेवा समाज कुवेतको वार्षिकोत्सव तथा अधिवेशन संगै सांस्कृतिक कार्यक्रमको तयारी पुरा

कुवेत, १ जुन : “एकता नै हाम्रो चाहाना, सेवा नै धर्म हो” भन्ने मुलनाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जनएकता सेवा समाजले चौंथो वार्षिकोत्सव तथा अधिवेशनको साथमा सांस्कृत्तिक कार्यक्रम भव्यरुपमा गर्ने तयारी पुरा...बाँकी

बनगाड कुपिण्डेले जेष्ठ नागरिकको लागि योजना वनाई अघि वढ्ने

दुर्गा वि.सी. सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले जेष्ठ नागरिकहरुसँग शुक्रबार अन्र्तक्रियामुखि कार्यक्रम गरेको छ। आफ्नो नगरमा रहेका जेष्ठ नागरिकहरु विभिन्न खाले घरायसी समस्या हुने गरेकाले जेष्ठ नागरिकको हेरचाहा र बाबुआमा प्रति छोराछोरीले दाईत्व वोध नगर्ने भएकाले...बाँकी

तपाईंको राशिफल : आज २०७६ जेठ १७ शुक्रबार, सन २०१९ मे ३१ तारीख

– ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। समय फुर्सदिलो रहनाले...बाँकी

यौन हिंसा कम गर्न आत्मरक्षा तालिमको आयोजना

लक्ष्मी भण्डारी/सुर्खेत वीरेन्द्रनगर,१६ जेठ : पछिल्लो समय महिला तथा बालवालिकामाथी हिंसाका घटनाहरु बढ्दै गइरहेको भन्दै महिला तथा किशोरीहरुलाई आत्मरक्षाको तालिम प्रदान गरिएको छ। महिला तथा किशोरीहरु माथि हुने यौन हिंसाका घटनाहरु कम गर्न विश्व खाद्य...बाँकी

पाँचथर हत्याकाण्ड : मानबहादुरको संलग्नता छैन भन्दै मिडियामा आए आफन्त (भिडियो सहित)

पाँचथर, १६ जेठ : पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा भएको हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको हत्यामा ज्वाई भनिएका मानबहादुर माखिमको संलग्नता हुनै नसक्ने भन्दै उनका आफन्त मौसम लिम्बू माखिमले बताएका छन। मौषमले भनेका छन्, एक...बाँकी