News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    निर्दयी श्रीमान: श्रीमती मारेपछि पानी खुवाए, पराल ओढेर लुके !

    सन्देश श्रेष्ठ पोखरा – पोखराको लेखनाथमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३२ खुदीको खोला भन्ने ठाउँका ५२ वर्षीय ऐनबहादुर गुरुङले ६० वर्षीया श्रीमती श्रीमाया गुरुङको ढुंगाले हानेर हत्या गरेका...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल आश्विन १२ गते शुक्रवार

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग...बाँकी

    शहर जान मानेनन् जीतबहादुर, ७४ वर्षमा गाउँमै घरजम

    विकास मरहट्टा गोरखा – सिरानचोक गाउँपालिका-४ छोप्राकका जीतबहादुर गुरुङ ७४ वर्ष पुगे । तीन छोरा र चार छोरीका बुबा गुरुङका छोराहरुको शहरमा व्यवस्थित बसोबास छ । छोरा बुहारीले बारम्बार शहर आएर बस्न आग्रह गरिरहन्छन् ।...बाँकी

    वैदेशिक रोजगारीमा जाने ७५ प्रतिशत नेपाली कामदार अदक्ष

    काठमाडौं – नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुमध्ये तीन चौथाई भन्दा बढी अदक्ष कामदार रहेको पाइएको छ । युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कामका लागि विदेश जाने नेपाली युवामध्ये ७५.५ प्रतिशत अदक्ष छन् । वैदेशिक...बाँकी

    कुवेतमा मोरंगकी फुलमायाको करेन्ट लागेर मृत्यु

    राज मल्ल कुवेत – कुवेतमा एक नेपाली महीलाको निधन भएको छ । बेलवारी -५ मोरंगकि अन्जादी ३९ बर्षिया फूलमाया बिं.क.को मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ । घरेलुकामदारको रुपमा करिव ७ महिना...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल आश्विन ११ गते बिहिवार

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । । रमाइलो यात्राको योग रहेको छ...बाँकी

    गाउँपालिकामै वडा अध्यक्ष कुटिएपछि…

    कपिलवस्तु – कपिलवस्तु विजयनगर गाउँपालिकाको परिसरभित्रै वडा अध्यक्षले कुटाई खाएका छन् । गाउँपालिका कार्यालय परिसरमै वडा–४ का वडा अध्यक्ष तिलक कँडेलमाथि हातपात हुनु अपमान भएको गाउँपालिकाले जनाएको छ । आर्थिक लेनदेनको विवादलाई गाउँपालिकाको न्यायिक समितिमा...बाँकी

    सिलाई पेशाबाटै आत्मनिर्भर दार्चुलाका महिला

    किरन धामी, दार्चुला – वर्षौ देखि चुलोचौको, घाँस दाउरामा सिमित दार्चुला जिल्लाको ग्रामीण भेगका महिला लुगा सिउने सीप सिकेर घर बसिबसी मनग्य आम्दानी गरिरहेका छन् । वर्षौ वर्षदेखि घास दाउरा गर्दै जीवन जीउँदै आएका याहाका...बाँकी

    कतारबाट फर्किएपछि व्यवसायिक गोलभेंडा खेतीमा रमाउदै म्यादीका नारायण  

    प्रताप बानियाँ/म्याग्दी – यहाँका एकजना युवा वैदेशिक रोजगारीबाट घरमा फर्किएपछि व्यवसायिक गोलभेंडा खेतीतर्फ लागेका छन् । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर भीरमुनीका युवा नारायण बानियाँ १३ वर्षसम्म विदेशी मरुभूमी कतार बसेपछि गाउँ फर्किएर अहिले कृषि खेतीमा...बाँकी

    प्रदेश ७ को नाम सुदूरपश्चिम राख्न सिफारिस

    धनगढी – प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ । नाम र राजधानी तोक्न गठित विशेष समितिले नाम सुदूरपश्चिम राख्ने सिफारिससहित प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरेको हो । समितिले नाम सुदूरपश्चिम राख्ने भनी...बाँकी