News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार, समाज

    आज संविधान दिवस ! २०७५ साल आश्विन ३ गते बुधवारको राशिफल

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहान सुख मिल्नेछ । वृष सामान हराउने वा चोरी हुने भयछ ।...बाँकी

    सिन्धुपाल्चोकमा छिमेकी देवरले भाउजूलाई गर्भ बोकाएर फरार भएपछि…

    सिन्धुपाल्चोक – श्रीमान वैदेशिक रोजगारीका लागि मलेशिया गएको १७ महिना भयो। यता श्रीमतीको पेटमा भने ४ महिनाको गर्भ हुर्किदै गएको छ । उमेर ३५ वर्ष भयो । एक छोरा र ४ छोरीलाई श्रीमतीको जिम्मा लगाएर...बाँकी

    संविधानमा लेखिए पनि आमाको नामबाट नागरिकता पाउनै मुस्किल 

    ललितपुर : ठेचोकी महर्जन थरकी नेवार समुदायकी महिलाको २२ वर्षअघि तामाङ पुरुषसँग गलैंचा बुन्ने क्रममा भेट भयो । हेटौंडा घर बताउने पुरुष र महिलाबीच प्रेम बसेपछि विवाह भयो । दुवै जना घरबाट भागेर केही दिन कोठामा...बाँकी

    म्यादीका नजिनको अाँखाकाे अप्रेसनका लागि आर्थिक संकट, नमुना बिश्वकर्मा समाज कुवेतले अभियान चलाउदै

    कुवेत १८ सेप्टेम्बर – कुवेतमा नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले नजिन बि.क. बचाउ अभियान चलाउने भएको छ । म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका – २ लम्सुङका प्रेम बि.क. को छोरा नजिन बि.क. को अाँखामा बिगत पाँच...बाँकी

    दैलेखको भगवतिमाईमा समाज सुधार युवा क्लव गठन

    कृष्ण प्रसाद अधिकारी भगवतिमाइ : दैलेख जिल्लाको भगवतिमाई गाउँपालिका वडा नं ४ मा वडा स्तरिय समाज सुधार युवा क्लव गठन गरीएकोे छ । समाजमा रहेका हरेक कामलाई एक जना ब्यक्तिको पहलमा केही हुन नक्ने भएकोले...बाँकी

    तपाईंको राशिफल :  २०७५ साल  आश्विन २ गते मङ्गलवार, तदअनुसार सेप्टेम्बर १८,२०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । प्रेमिकाले ऊर्जा प्रदान गर्नेछिन् । वृष जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब...बाँकी

    हिसाबकिताब माग्दा पुर्व एमालेबाट निर्वाचित वडा सदस्यद्वारा स्थानिय माथि भाटा प्रहार

    संखुवासभा – स्थानीय तहको निर्वाचन भएको एक बर्ष वित्न नपाउँदै जनप्रतिनिधी माथि जनताको विश्वास धरमराउँन थालेको छ । लामो समय देखि स्थानीय तह जनप्रतिनिधी विहिन अवस्थामा निर्वाचन मार्फत प्रतिनिधी आएसँगै प्रसाशनिक काम सहजता र विकास...बाँकी

    पत्नी घुमाउन सरकारी गाडी दुरुपयोग गर्दै पाल्पाका जनप्रतिनिधि

    पाल्पा – पाल्पा जिल्लामा सरकारी कार्यालयका सवारी साधनको दुरूपयोग बढेको छ । कम्युनिस्ट सरकारले सरकारी सम्पत्ति दुरुपयोग रोक्ने धेरैको अनुमान थियो । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले यतातिर ध्यान नदिएको स्थानीयको गुनासो छ । सरकारी कार्यालयका...बाँकी

    निर्मला हत्याको दोषीलाई केही दिनमै कारबाहीको दायरामा ल्याइछाड्छौंः गृहमन्त्री थापा

    काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलत्कारको घटनाबाट आफू दुखित भएको भन्दै सो घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज राष्ट्रिय मानवअिधकार आयोगमा आयोगका...बाँकी

    माननीयलाइ विधेयक पारित भएकै थाहा छैन !

    गंगा बराल/काठमाडौँ – संघीय संसद्ले मौलिक हकसम्बन्धी १५ वटा विधेयक हतार–हतारमा पारित गरेको छ । समयसीमा नजिँकिँदै जाँदा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हतार–हतारमा ती विधेयकहरू पारित भएका हुन् । संसद्मा मौलिक हकसम्बन्धी १७ वटा विधेयक प्रस्तुत...बाँकी