१ असोज, वीरगञ्ज – बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी हुँदा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार...बाँकी
स्थानीय सरकारले के के गर्न लाइसेन्स देला ? व्यापार व्यवसाय गर्न, उद्योग धन्दा चलाउन । तर, बाजुराको एउटा गाउँपालिकाले भने मदिरा सेवन गर्ने लाइसेन्स बाँड्न थालेको छ । जिल्लाको गौमुल गाउँपालिकाले ऐन नै बनाएर ‘मदिरा सेवन...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष पढाइ लेखाइमा प्रगति हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट रहला । वृष महत्वपूर्ण अवसर गुम्न सक्नेछ । पैतृक सम्पत्तिमा बिवाद...बाँकी
फाईल तस्वीर। रबिन्द्र बराल : माेरङकाे रंगेली देखि मनमाेहन गान्धि मार्ग भनेर प्रचलितमा रहेकाे गान्धि अाश्रम सडक अहिले जिर्ण बनेको छ । केही दिनकाे अबिरल बर्षाका कारण उक्त सडकमा सर्बसाधारणहरुलाई अावतजावतमा अत्यधिक मात्रामा कठिनाई भएको...बाँकी
काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याको अनुसन्धानमा संलग्न प्रहरीहरुमाथि छानविन गर्न शक्तिशाली समिति गठन भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) बढुवामा सिफारिस भएका डीआईजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन भएको हो ।...बाँकी
रबिन्द्र बराल /रंगेली – मोरङ्गको प्याब्सनकाे आयोजनामा विराटनगरमा भएको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा रंगेलीमा रहेको भानु मेमोरीयल एकाडेमी दाेेेस्राेे भएको छ । शिक्षा दिवस तथा बाल दिवसको अवसरमा उपल्क्षमा जिल्ला स्तरीय हाजिरी प्रतियोगितामा भएको थियोे।...बाँकी
रबिन्द्र बराल भदौ ३१ – सिमाबर्ति क्षेत्रमा बसाेवास गर्ने कलाकारहरु हस्तकलाका सामाग्री माटाको मुर्ति बनाउने काम सम्पन्न गरेका छन । तराईका जिल्लामा कलाकारहरुले पराल,माटाे र बाँसबाट उनिहरुले कलात्मक तरिकाले यस बेला बिश्वकर्माकाे मुर्ति बनाउनेे काम...बाँकी
प्रदेश १ स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्दै गरेकी १४ वर्षीया रिता कार्की विद्यालयबाट घर पुग्ने वित्तिकै सिटी रिक्साको ह्यान्डिल सामाउँछिन् । विद्यालय जानुअघिको समय पनि उनको त्यसरी नै बित्छ । ५ महिनादेखि रिताको...बाँकी
काठमाडौं- तपाईंले सडकमा मानसिक सन्तुलन गुमाएका मान्छेहरू, वृद्ध भएर वा अपाङ्ग भएर अथवा कुनै रोगको उपचार गर्न नसकेर सडकमै माग्ने र सडकमै खाने, बस्ने अलपत्र अवस्थामा मानिसहरू पक्कै देख्नुभएको होला । सडकमा यसरी अलपत्र अवस्थामा...बाँकी
कुवेत,१६ सेप्टेम्बर – म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल बचाउ अभियान १४ सेप्टेम्बर २०१८ शुक्रबार देखि बन्द गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)...बाँकी