News Portal

गृहपृष्ठ प्रवास, मुख्य खबर, समाज

कुवेतमा किराँती संस्थाहरुद्वारा संयुक्त रुपमा उभौली मनाइदै

कुवेत : भाषा संस्कार संस्कृतिकी संरक्षन किरातहरुको साझा अभियान” सम्बर्द्वन गर्ने, गराउने उद्देश्यले सामुहिक रुपमा कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत र सुनुवार सेवा समाज कुबेतले एकैसाथ उभौली यक्या...बाँकी

उद्योग बन्द भएको भन्दै स्थानीय खुशी

रबिन्द्र बराल जेठ ६ साेमबार : उद्योग खुलेपछि स्थानीय खुशी हुनुपर्ने ठाउँमा उद्योग बन्द भएपछि स्थानीयले जुलुस निकालेका छन। मोरङको रंगेली ९ बेताैना स्थित विराट पोल्ट्री प्राइभेट लिमिटेड बन्द भएसँगै स्थानीयले ठूलो राहतको महशुस गरेका...बाँकी

तपाईंको राशिफल : आज २०७६ साल जेठ ६ गते सोमबार, सन् २०१९ मे २० तारिख

– ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम गर्ने अवसर प्राप्त भए पनि प्रतिफल प्रतीक्षा गर्नुपर्ला। अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले...बाँकी

प्रेस युनियनका अध्यक्ष बस्नेतमाथी आक्रमण गर्नेलाई कारवाहीको माग

उर्लाबारी, ५ जेठ : समाचार लेखेकै विषयमा नेपाल प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेतमाथी बेलबारी ११ लक्ष्मीमार्गका विक्रम राईले दुव्र्यवहार गरेका छन् । नेपाली कांग्रेस ११ नम्बर वडा समिति र क्रियाशिल सदस्य सहितको बैठकले राई...बाँकी

मृगौला पीडित आलेमगरलाई कुबेतबाट आर्थिक सहयोग

कुवेत, १९ मे : नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष सुन बहादुर तामाङको पहलमा मृगौला पिडित जनक सिङ आलेमगरलाई आर्थिक सहयोग गरिएको छ। भरतपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराई रहेको पिडित आले...बाँकी

लुम्बिनी समाज नेपाल कुवेतको कार्यबाहक अध्यक्षमा रमेश नेपाली चयन

कुवेत, १९ मे : कुवेतको नेपाली सामाजिक सस्था “लुम्बिनी समाज नेपाल कुवेत”को कार्यबाहक अध्यक्षको जिम्मेवारी समाजका बरिस्ठ उपाध्यक्ष रमेश नेपालीलाई दिइएको छ। गएको शुक्रबार कुवेतको फर्वानिया पार्कमा बसेको समाजका पदाधिकारी र संरक्षक तथा सल्लाहकारसहितको आकस्मिक...बाँकी

सल्यानको पश्चिमी क्षेत्रमा नेपाल दुर सञ्चार र एनसेलका सेवाग्राही मारमा

दुर्गा वि सि/ सल्यान, ५ जेठ : सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा नेपाल दुरसंचार कम्पनीका नमस्ते र स्काई फाेनमा नेटवर्क नहुदा स्थानीय उपभोक्ता मारमा परेका छन् । प्राइभेट कम्पनी एनसेलको सेवा समेत १ महिना देखि अबरुद्ध...बाँकी

तपाईंको राशिफल : आज २०७६ साल जेठ ५ गते आइतबार, सन् २०१९ मे १९ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि...बाँकी

मिनिल्यान्ड स्कुलले मनायाे बुद्ध जयन्ती

रबिन्द्र बराल जेठ ४ शनिबार : माेरङकाे रंगेली मा रहेको मिनिल्याण्ड ईङलिस बाेडिङ स्कुल २६३८ औं बुद्ध जयन्ती मनाएकाे छ । साेही कार्यक्रममा बैशाख देखि बिधालयमा नयाँ भर्ना भएका नवागंतुक विद्यार्थीहरुलाई समेत स्वागत कार्यक्रम समारोह...बाँकी

तपाईंको राशिफल : आज २०७६ साल जेठ ४ गते शनिबार, सन् २०१९ मे १८ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ।...बाँकी