News Portal

सल्यानको पश्चिमी क्षेत्रमा नेपाल दुर सञ्चार र एनसेलका सेवाग्राही मारमा

हिमाली संचार संवाददाता
६०१ पटक

दुर्गा वि सि/ सल्यान, ५ जेठ : सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा नेपाल दुरसंचार कम्पनीका नमस्ते र स्काई फाेनमा नेटवर्क नहुदा स्थानीय उपभोक्ता मारमा परेका छन् । प्राइभेट कम्पनी एनसेलको सेवा समेत १ महिना देखि अबरुद्ध छ।

नमस्ते र स्काई फाेन नलाग्ने स्थानमा त्यहाँका स्थानीय एनसेलको भर पर्ने गरेका थिए । महगो भए पनि वाध्यतावस उनिहरु एनसेल नै वढि प्रयोग गरिरहेका थिए । तर उक्त एनसेलको सेवा समेत अबरुद्ध भए पछि सुचारु हुन सकिरहेको छैन । दुर सञ्चार प्रदायक कम्पनी र एनसेलाई सेवा सुचारुकाे विषयमा कुरा गर्दा अटेरि गरेकाे स्थानियकाे दुखेसाे छ ।

नेपाल टेलिकमका सुर्खेत गुमिचुलि, काप्रीचौर, सल्यानकाे बनगाड कुपिण्डेकाे तारुपरे, राउचेकाे लाटुगैरे र एनसेलको सल्लिवजार, वारुले,सुर्खेतको जामुने वजारमा रहेका टावरमा एकैपटक खराबि उत्पन्न हुदा सेवा प्रभावित भएको छ । सेवा सुचारूका विषयमा स्थानीयले ताकेता गर्दा समेत दुर सञ्चार कम्पनीहरुले अटेरी गरेकाे जनगुनासाे छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...