News Portal

मिनिल्यान्ड स्कुलले मनायाे बुद्ध जयन्ती

हिमाली संचार संवाददाता
३५५ पटक

रबिन्द्र बराल
जेठ ४ शनिबार : माेरङकाे रंगेली मा रहेको मिनिल्याण्ड ईङलिस बाेडिङ स्कुल २६३८ औं बुद्ध जयन्ती मनाएकाे छ । साेही कार्यक्रममा बैशाख देखि बिधालयमा नयाँ भर्ना भएका नवागंतुक विद्यार्थीहरुलाई समेत स्वागत कार्यक्रम समारोह गरेको छ ।

बिधालयमा रहेका स-साना बालबालिकाहरुले विभिन्न गितहरुमा नृत्य गरेर स्वागत समेत गरेका थिए । उक्त बिधालयले स्थापना काल देखि नै हरेक जात धर्म तथा संस्कृतकाे उत्तिकै महत्त्व र सम्पन्न गर्दे बिधार्थिहरुलाई हरेक चाडपर्व मनाउँदै अाएकाे छ ।

बिधालयका बालबालिकाहरुले बुद्धले दिएका मुख्य सन्देशहरु बारेमा बाचन समेत गरेका थियो । साेहि क्रममा बिधालयका प्रधानाध्यापक विकर्ण कार्कीले भने हरेक बालबालिकाहरुले बुद्धको मार्गमा हिंड्नेले जीवनमा कहिल्यै दुख पिडा भोग्नु नपर्ने कुरा समेत बताए ।

नर्सरी देखि ८ कक्षामा २ सय २५ जना बालबालिकाहरुलाई साेेेही समारोहमा बिधार्थिलाइ स्वागत समेत गरिएको थियो।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...