News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    आज २०७६ साल असार २२ गते आइतबार, सन २०१९ जुलाई ७ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न...बाँकी

    कुवेतमा फेरी अर्का एक नेपाली कामदारको मृत्यु

    कुवेत : कुुुुवेतमा  एक जना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ जिल्ला गल्कोट घर भइ ११ वर्षदेखि कुवेतमा कार्यरत रहेका तारा बहादुर बिक भएको बुझिएको छ। बिकको हिँजो जुलाइ ५ तारिक शुक्रबार राती...बाँकी

    तमू समाज कुवेतको आयोजनाको रक्तदान कार्यक्रममा ११२ जनाले रक्तदान गरे

    कुबेत, ६ जुलाई : “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज कुवेतद्वारा शुक्रबार आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा...बाँकी

    आज २०७६ साल असार २१ गते शनिबार, सन २०१९ जुलाई ६ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि...बाँकी

    लिबियामा एक नेपालीको मृत्यु, सँगै गएका साथीहरू पत्याउँदैनन् सन्तोषको मृत्यु

    उजीर कार्की जुलाई ५, शुक्रबार : इजिप्टको कायरोस्थित नेपाली दूतावासले बुधबार एक नेपालीको लिवियामा ज्यान गएको खबर सार्वजनिक गर्‍यो। सन्तोष श्रेष्ठको ज्यान गएको भनिए पनि उनको ठेगाना लगायतका विवरण प्रस्ट थिएनन्। यो खबर लमजुङको बेसिसहर...बाँकी

    रिक्त ४७ पदमा उपनिर्वाचन गराउने तयारीमा निर्वाचन आयोग

    काठमाडाैं, २० असार : निर्वाचन आयोगले केन्द्रीय संसद्देखि स्थानीय तहका रिक्त ४७ जनप्रतिनिधिका लागि उपनिर्वाचन प्रक्रिया अघि बढाएको नयाँ पत्रीकामा खबर छ । प्रतिनिधिसभाका एक र प्रदेश सभाका तीन सांसद, स्थानीय तहअन्तर्गत पालिकाका अध्यक्ष वा उपाध्यक्ष...बाँकी

    आज २०७६ साल असार २० गते शुक्रबार, सन२०१९ जुलाई ५ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ। तत्कालको सानो फाइदा हेर्दा पछुतो हुनेछ। आफन्त टाढिनेछन्...बाँकी

    दुई वर्षअघि सामाखुशीको ढलमा बगेर बाचेकी सत्याले एसइईमा ल्याईन “ए प्लस”

    ज्योति श्रेष्ठ/काठमाडौं : भाग्यले बाँचेकी १४ वर्षीय सत्या सापकोटाले यस वर्ष एसइईको परिक्षा दिइन्। उनले परीक्षामा “ए प्लस” ल्याएकी छिन्। मृत्युलाई जितेर उनले राम्रो नतिजा ल्याइन्। त्यसकारण पनि साहासी सत्या अहिले प्रतिनिधिपात्र बनेकी छिन्। मृत्युपछिको...बाँकी

    आज २०७६ साल असार १९ गते बिहीबार, सन २०१९ जुलाई ४ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ।...बाँकी

    सुर्खेतमा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष र कर्मचारीद्धारा पत्रकार माथि दुव्र्यवहार

    सुर्खेत, १८ असार : सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देबकोटाले पत्रकारहरुमाथी दुव्र्यवहार गरेका छन । उनले आफुले मात्र अभद्र्ब्यबहार गरेनन कार्यालयका कर्मचारी समेत प्रयोग गरी पत्रकारहरु माथि दुव्र्यवहार गरेका छन । कार्यालयका कर्मचारी...बाँकी