News Portal

  • नेपाली सेनाले मोरङमा २ सय बेडको अस्थायी क्वारेन्टाइन बनायो (फोटोफिचर)

    हिमाली संचार संवाददाता
    २७० पटक

    ७ चैत्र २०७६

    मोरङ। मोरङको मिक्लाजुङ गाउपालिका स्थित नेपाली सेनाले नोवेल कोरोना भाइरका संक्रमणको शङ्का लागेका विरामी राख्न मिल्ने २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ। 

    प्रदेश सरकारले यही फागुन २९ गत्तेको मन्त्रिपरिषद् बैठकबाट कोरोना भाइरसका संक्रमणको विरुद्ध मोरङको मिक्लाजुङ र सुनसरीको श्रीलंका इलाकामा क्वारेन्टाइन गर्ने निर्णय गरेको थियो। 

    प्रदेश सरकारको निर्णय अनुसार नेपाली सेनाले पहिलो चरणमा मोरङको मिक्लाजुङमा २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण सम्पन्न गरेको हो। नेपाली सेनाले १०० वटा टेन्ट राखेर अस्थायी क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार निर्माण र आवश्यकता अनुसार थप गर्न सकिने साथै यसको प्राविधिक र अन्य जनशक्ति प्रदेश सरकारले व्यावस्थापन गर्ने सेनाका २ नं. बाहिनीपति यामप्रसाद ढकालले जानकारी दिएका छन्।

    उदयपुरमा पनि करीब २ सय बस्न मिल्ने अस्थायी क्वारेन्टाइन बनाएको पूर्वी पृतना मुख्यालयले जनाएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ५ गतेको राशिफल

    आज साउन ५, २०८२ (जुलाई २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्षको कोमापछि साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

    जेद्दाह, साउन ४ – साउदी शाही परिवारका एक प्रभावशाली सदस्य, राजकुमार अल वालिद बिन खालिद...

    मुग्लिन सडकमा पहिरोको चपेटामा भारतीय सवारी : तीन जना यात्रु घाइते

    चितवन, साउन ४ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार दिउँसो माथिबाट खसेको ढुंगा एक चलिरहेको...

    अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका...

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज...