News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, प्रवास, समाचार, समाज

    पोखराका सुरेशबहादुर कुवेतको अस्पतालमा अचेत अबस्थामा

    कुवेत २४, २०१९ डिसेम्बर : कुवेतको हस्पिटलमा एक नेपाली अचेत अवस्थामा उपचार गराइरहेका छन। झापा गोलधाप निवासी सुरेश बहादुर खत्री १७ दिनदेखी अचेत अवस्थामा उपचार गराइरहेका छन। उनका परिवार लामो समयदेखी पोखरा महानगरपालिका वडा नम्बर...बाँकी

    पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक बिदा दिन युएईबाट ध्यानाकर्षण

    युएई : आधुनिक नेपालका जन्मदाता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मदिनमा नेपालमा सार्वजनिक बिदा दिन युएईबाट ज्ञापनपत्र पठाइएको छ। प्रवासी नेपाली एकता समाज यूएईले पाैष २७ गते मनाईने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा...बाँकी

    नेपाली समाज युएई लगायत विभिन्न संस्थाको समर्थनमा नि: शुल्क प्राथमिक उपचार तालिम अभियान

    युएई– योगदान देश र जनताको लागि भन्ने सामाजिक सेवाको उदेश्य लिएर युएईमा कार्यरत नेपाली व्यावसायी चितवन निवासी ओमप्रसाद उप्रेतीद्वारा प्रदान गरिदै आएको नि:शुल्क प्राथमिक उपचार तालिम अभियानलाई युएईका विभिन्न संस्थाले संस्थागत सहयोग गर्ने भएका छन्...बाँकी

    तमु च्यु ल्होसार कार्यक्रमको तयारी पूरा

    कुवेत : तमु प्ये ल्हु संघ कुवेतको आयोजनामा आगामी ३ जनवरिमा हुन लागेको कार्यक्रम तमु च्यु ल्होसारको सम्पुर्ण तयारी पूरा भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेसमा बिहान ११ बजेदेखी अतिथी कलाकार बहुचर्चित लोक दोहोरी गायिका सबिना...बाँकी

    अब अनलाइनबाटै श्रमस्वीकृति

    होम कार्की काठमाडौँ ०७, २०७६ पौष : वैदेशिक रोजगार विभागले मागपत्र प्रमाणीकरणदेखि कामदार छनोट प्रक्रियासम्मका काम अनलाइन प्रणालीबाटै हुन थालेको छ। यो प्रणाली कार्यान्वयनपछि कामदारको श्रमस्वीकृति प्रक्रियामा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि र विभागका कर्मचारीबीच भेट...बाँकी

    बसले विद्यार्थीलाई ठक्कर दिदा चावहिल क्षेत्र तनावग्रस्त, गाडीमा आगजनी

    जगन्‍नाथ दुलाल काठमाडौं ०७, २०७६ पौष : काठमाडौंको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ। पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी सृष्टि पन्तलाई सोमबार बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका थिए।...बाँकी

    हेर्नुहोस आज २०७६ पुस ७ गते सोमबार, सन् २०१९ डिसेम्बर २३ तारीखको राशीफल

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नदेखि...बाँकी

    कोयी/कोयु किरात राईहरुको एकताको प्रथम राष्ट्रिय अधिवेशन हुदै

    पौष ०६, २०७६ झापा : “ विश्वमा छरिएर रहेका कोयी/कोयु राईहरु एकताबद्ध होऔ, कोयी भाषा, संस्कार र संस्कृतिको संरक्षण गरौ” भन्ने मुलनाराका साथमा “किरात कोयी/ कोयु राई सोदेल किमको “ विशेष पहलमा विश्वभरी छरिएर रहेका...बाँकी

    गाउँपालिका अध्यक्ष शाहीले भष्ट्राचार गरेकाले गिरफ्तार गरेका हौं : विप्लव समूह

    दैलेख ०६, २०७६ पौष : दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही अपहरण विप्लव नेतृत्वको नेकपाले गरेको खुलेको छ। शनिबार राति अध्यक्ष शाहीलाई उनकै घरबाट लिएर गएको विप्लव समूहका एक जिल्ला नेताले जानकारी दिएका छन्। शाहीले आफ्नो...बाँकी

    टाईम्स अस्पतालले गर्याे स्वास्थ्य सिविर

    रबिन्द्र बराल : माेरङकाे रंगेली मा रहेको टाईम्स अस्पताल ले एक दिने निशुल्क एकीकत शिविर गरिएको छ। रतुवामाई नगरपालिका १ स्थित साेनापुरमा हरेकाे जनता अाधारभुत बिधालय स्वास्थ्य शिविरकाे आयाेजना गरिएको थियोे। साे शिविरमा झुर्किया, चुनिवारी, वल्डङ्गा,...बाँकी