News Portal

गुराँस अस्पतालको भवन शिलान्यास

हिमाली संचार संवाददाता
५३३ पटक

२०७७ असार १४ आइतबार
दैलेख – प्रस्तावित गुराँस अस्पतालको भवन शिलान्यास गरिएको छ।

दैलेखको गुराँस गाउँपालिकास्थित रानिमत्तामा ४ कोठे भवनको शिलान्यास गरिएको हो। भवनको शिलान्यास गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गरेका हुन्।

कोरोना विपद्लाई मध्यनजर गर्दै तत्कालै संचालनमा ल्याउने प्रक्ष्येपणका साथ आज भवन शिलान्यास गरिएको अध्यक्ष वलीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...