News Portal

  • गृहपृष्ठ समाचार, समाज

    गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई झापाली युवाहरुद्वारा सहयोग

    झापा– धुर्मुस सुन्तली फाउन्डेसनको अग्रसरतामा चितवनमा जनस्तरबाट निर्माण भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि झापाली युवाहरू सहयोग जुटाउन सक्रियतापुर्वक खटिएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण गर्न ३ अरबभन्दा बढी खर्च लाग्ने र सो अभियानमा...बाँकी

    नेपाल भ्रमण बर्ष सन् २०२० स्थगित

      काठमाण्डौ। नेपाल सरकारले आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपाल भ्रमण बर्ष सन् २०२० स्थगित गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण बर्ष सन् २०२० स्थगित...बाँकी

    तत्कालीन प्रेस चौतारीका पुर्वसचिब मिडिया नेपालमा प्रवेश

    बाँके १९, २०७६ फागुन : नेपाल पत्रकार महासंघ बाँके शाखाका सहसचिव काशिराम शर्माले राप्रपा निकट मिडिया नेपालमा बिधिवत रुपमा प्रबेश गरेका छन्। उनले मिडिया नेपाललाई सक्रिय पत्रकारहरूको संगठनका रूपमा विकास गर्दै बाँके नमूना संगठन निर्माण...बाँकी

    शेयर गर्नुहोस तपाईंको आज सोमबारको राशिफल

    वि.सं. २०७६ साल फागुन १९ गते सोमबार | सन् २०२० मार्च ०२ तारीख | नेपाल संवत ११४० मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई...बाँकी

    कतारमा कोरोना भाइरस भेटिएपछि नेपालीलाई सचेत रहन दूतावासको अपिल

    दोहा : चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण कतारमा पनि भेटिएको छ। त्यहाँको सरकारी समाचार एजेन्सीका अनुसार इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको हो। कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि...बाँकी

    बाँकेमा भारतीय नागरिकद्वारा सार्वजनिक जग्गा कब्जा

    नेपालगन्ज १८, २०७६ फागुन : नेपालगन्ज उप-महानगरपालिकाको सार्वजनिक जग्गा भारतीय नागरिकले कब्जा गरेको भेटिएको छ। वडा कार्यालयकै मिलेमतोमा सार्वजनिक जग्गा घर बनाउन दिएको पाइएपछि स्थानीय विरोधमा उत्रिएका छन। नेपालगन्ज उप-महानगरपालिका वडा नं. १४ को मिलोमतोमा...बाँकी

    हेर्नुहोस तपाईंको आज आइतबारको राशिफल

    वि.सं. २०७६ साल फागुन १८ गते आइतबार | सन् २०२० मार्च १ तारीख | नेपाल संवत ११४० मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको...बाँकी

    मलाई फसाउन गिरोह नै लागेको छ- मुख्यमन्त्री राई

      इटहरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रेस संगठनले शनिवार सुनसरीको इटहरीमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने क्रममा आफुलाई फसाउन गिरोह लागि परेको बताएका छन्।  गत शुक्रवार बालिका...बाँकी

    धादिङमा राष्ट्रिय गौशाला निर्माणको लागि ज्ञान महायज्ञ

    काठमाडौं १७, २०७६ फागुन : ब्रम्हाण समाज निलकण्ठ नगर कार्यसमिति धादिङले धादिङमा राष्ट्रिय गौशला निर्माणको लागि यही चैत्र ३ देखि चैत्र १० गतेसम्म धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर–८ स्थित् अमरावतीडाँडामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ–२०७६...बाँकी

    पञ्चायतको बृहत् विज्ञान प्रदर्शनीको उद्घाटनमा विद्यार्थीले तयार पारेको रोवटले रिबन काट्ने

    मोरङ-पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माविले आगामी फागुन २१ देखि २३ गते सम्म बृहत विज्ञान प्रर्दशनी गर्ने भएको छ । सो बृहत विज्ञान प्रर्दशनीको उद्घाटन विद्यालयमा अध्ययनरत विद्यार्थीले स्थानिय स्रोत साधनको प्रयोग गरि बनाएको...बाँकी