News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    अभावले छोएको छ चुनावले होइन !

    बारा – सरकारले संसद् भंग गरेर चुनावको घोषणा गरेको छ। बारा रमौलीका नागेन्द्र महतोलाई यसले पटक्कै छोएको छैन। गहुँबालीमा पानी लगाएर फर्कंदै गरेका उनलाई भोट हाल्ने होइन, खेतमा मल हाल्ने चिन्ताले सताएको छ। ‘धानमा पनि मल...बाँकी

    आज वि.सं.२०७७ पुस १७ गते शुक्रवार, २०२१ जनवरी १ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय...बाँकी

    नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, नेपालमा पनि जोखिम

    काठमाडौं – कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ। बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो। केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका...बाँकी

    किरात राई यायोक्खा मकाउको दोस्रो अधिवेशन सम्पन्न (फोटो फिचर)

    मकाउ –  किरात राई यायोक्खा मकाउले उधौली साकेला चाड भव्यताका साथ सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भिम कुमार राई “किरात” को सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संध, अन्तराष्ट्रीय समन्वय परिषद् सदस्य शान्ति देवि...बाँकी

    निर्मला प्रकरणमा बर्खास्त एसपी विष्टलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण मुद्दा परेपछि बर्खास्तमा परेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई पुनर्बहालीको बाटो खुलेको छ। जिल्ला अदालत कञ्चनपुरले बर्खास्तमा परेका विष्टसहित निलम्बन गरिएका सबै प्रहरीहरूलाई गत साउन १५ गते सफाइ...बाँकी

    अब अनलाइनबाटै पुनः श्रम स्वीकृति, पुस १७ बाट कार्यालय धाउनु नपर्ने

    काठमाडौं – वैदेशिक रोजगार विभागले पुस १७ गतेबाट अनलाइबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था मिलाएको छ। योसँगै पुनः श्रम स्वीकृतिकै लागि विदेशिएकाहरु नेपाल फर्कनुपर्ने झन्झटबाट मुक्त हुने भएका छन्। यो व्यवस्थाले श्रम स्वीकृति लिन...बाँकी

    जेनेरेसन ‘भेरियन्ट १’, नेपालमा परीक्षण नै सम्भव छैन

    काठमाडौ- कोरोनाभाइरसविरुद्धको खोपको विकास हुदै गर्दा नयाँ भनिएको भाइरसको संक्रमण एकपछि अर्को मुलुकमा फैलन थालेको छ। बेलायतबाट सुरु भएको नयाँ भाइरस मंगलबारसम्म १३ देशमा फैलिइसकेको छ । बेलायतबाट नेपाल आएका पाँचजनामा सोमबार कोरोनाभाइरसको संक्रमण देखियो...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात किर्ते गरी कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका कर्मचारीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले वाणिज्य बैंकका तत्कालीन प्रबन्धक ललितबहादुर शाही, सहायक...बाँकी

    आज वि.सं.२०७७ पुस १५ गते बुधलवार, सन् २०२० डिसेम्बर ३० तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा अरूका लागि...बाँकी

    हेड्स नेपाल मकाउ शाखाको अन्तरक्रिया तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

    सन्जिब कोयी/मकाउ – मकाउमा गत साल स्थापना गरिएको हेड्स नेपाल मकाउ शाखाले आज एक कार्यक्रमको आयोजना गरेर अन्तरक्रिया तथा संस्थालाई विशेष सहयोग गर्नु हुने समाजसेवी, बुद्धिजीवी तथा अग्रज व्याक्तित्वहरुलाई ८८४८  नेपाली रेष्टुरेन्टमा सम्मान कार्यक्रम आयोजना...बाँकी