News Portal

गृहपृष्ठ समाचार, समाज

ओलीको विरोधमा उभिँदा सहिदपुत्रीलाई सहिद प्रतिष्ठानबाटै हटाइयो

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गतेको कदमको विरोध गरेकै बहानामा नेकपा ओली समूहले सहिदपुत्री दिव्या घिमिरेलाई सुखानी सहिद समृति प्रतिष्ठानबाट हटाएको छ। दिव्या झापा आन्दोलनका सहिद नेत्र घिमिरेकी छोरी हुन्। उनले प्रधानमन्त्रीको...बाँकी

डाक्टर नवराज लम्साललाई महालक्ष्मी साहित्य पुरस्कार

काठमाडौँ – यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ बाट साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ। महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्तरुपमा प्रदान गर्दै आएको यो पुरस्कार यस...बाँकी

एनआरएनए पोल्याण्डका कोषाध्यक्ष खड्काद्वारा राजीनामा

पोल्याण्ड – एनआरएनए पोल्याण्डका कोषाध्यक्ष भीमबहादुर खड्काले राजीनामा दिएका छन्। संस्था विधान अनुसार नचलेको भन्दै उनले राजीनामा दिएको उल्लेख गरेका छन्। खड्काले जारी गरेको विज्ञप्तिमा संस्थाको विधान अनुसार गरिएको कारबाहीलाई बैठक नै नबोलाई कार्यसमितिलाई बन्दी...बाँकी

सुनसरी समाज युएईकी अध्यक्ष आचार्यको भव्य विदाई

रामप्युर ढुंगेल/एइ – युएईको सक्रिय सामाजिक जिल्ला स्तरीय संस्था सुनसरी समाज युएईले आफ्नो अध्यक्ष देविका आचार्यलाई फेब्रुअरीमा ५ तरिख विदाई गरेको छ । दुबईको लुम्बिनी गेस्ट हाउसमा आयोजित विदाइ कार्यक्रममा सुनसरी समाजका पदाधिकारी तथा शुभेच्छुकहरुले दोसल्ला...बाँकी

आज वि.सं २०७७ साल फागुन २२ गते, सन् २०२१ मार्च ६ तारिख शनिवार

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति छ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र...बाँकी

स्थानीयले मञ्चमै ढुंगामुढा गरेपछि कार्यक्रम छाडेर हिँडे अर्थमन्त्री पौडेल

टोपराज शर्मा, बुटवल – अर्थमन्त्री विष्णु पौडेलविरुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन्। ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा...बाँकी

सर्वोच्चद्वारा नेकपा विवादको फैसला आइतबार

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादबारे सर्वोच्च अदालतले आइतबार फैसला सुनाउने भएको छ। सत्तारुढ नेकपाले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सोही मुद्दामाथि...बाँकी

नेत्रविक्रम चन्द नवलपरासीमा सहिद परिवार भेटेर काठमाण्डौ आउदै

काठमाण्डौ – नेकपाका महासचिव नेत्रविक्रम चन्द सरकारसँग भएको सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सहभागी हुन आज शुक्रबार नवलपरासी हुदै काठमाडौं आउँदै छन् । नवलपरासीका सहिद परिवारसँग भेटघाट गरेर काठमाडौंतिर लागेको जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिका...बाँकी

अमेरिकाद्वारा मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड

काठमाडौँ – नेपालस्थित अमेरिकी दूतावासले मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने जानकारी गराएको छ। तेजाब आक्रमणको अन्त्यतर्फ उनले निरन्तर गरेको कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गर्न लागिएको बिहीवार दूतावासले...बाँकी

आज वि.सं २०७७ साल फागुन २१ गते, सन् २०२१ मार्च ५ तारिख शुक्रवारको राशिफल हेर्नुहोस्

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर...बाँकी