काठमाडौ – राप्रपा अध्यक्ष कमल थापाले विस २००७ सालमा दुई दर्जन क्रिश्चियन अहिले आएर ४० लाख क्रिश्चियन भएको भन्दै नेपाली जनतालाई के तपाईँलाई मन दुख्दैन भनेर प्रश्न गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमा...बाँकी
काठमाडौँ – उधौली साकेलाको अवसरमा आयोजित “साकेला साहित्य महोत्सव” कविता प्रतियोगितामा हाल जापानमा रहेका कवि बिमन किराती प्रथम भएका छन्। किरात राई लेखक संघले अनलाइनमार्फत् महोत्सवको आयोजना गरेको हो। त्यसैगरी सिन्धुपाल्चोकका कवि सबु किरण दोस्रो, दक्षिण...बाँकी
कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका –१२ स्थित जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरीकाे हत्याका मुख्य योजनाकार पक्राउ परेका छन्। गत कात्तिक १ गते तस्करीविरूद्ध डिउटीमा खटिएका २ जना प्रहरीको हत्या भएकाे थियाे। उक्त...बाँकी
मकाउ – गैरआवासीय नेपाली संघ मकाउले १२ औ बार्षिक उत्सव आइतबार भव्य रुपले ८८४८ नेपाली रेष्टुरेन्ट मकाउमा सम्पन्न गर्यो । संधले नेपाली समुदायका लागि सहयोग गर्नु हुने स्वदेशी तथा विदेशी सहयोगीदाताहरुलाई विशेष सम्मान समेत गरेको...बाँकी
जनकपुरधाम – सिराहामा आफ्नै सासूको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका–३ की ३५ वर्षीया मन्जुदेवी साह रहेकी छन्। गत कात्तिक ११ गते आफ्नै कान्छो छोरा रामअवतार साह र बुहारी...बाँकी
काठमाडाैं – आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि ८ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ। निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगका विभिन्न महाशाखा र शाखाहरू निर्वाचनको...बाँकी
बाजुरा – जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रमको सहायताले जीपलाई पुर्याइएको छ। दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार नदीमा ड्रमको सहारामा जीपलाई तारेर गाउँपालिकामा पुर्याइएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो।...बाँकी
रामप्रसाद ढुंगेल, युएई – झापाली समाज युएईको अध्यक्षमा युएईका सुपरिचित सामाजिक अभियन्ता दुर्योधन कार्की चयन भएका छन्। एकता, सहयोग र सहकार्यको मुलमन्त्र लिएर रोजगारीको सिलसिला युएईमा कार्यरत झापालीहरुको जिल्ला समाज युएईका थोरै सक्रिय समाजहरुमा अग्रणी...बाँकी
काठमाडौं – शुक्रबारबाट काठमाडौं उपत्यका र मोफसलका सिनेमा हलहरू आंशिक रूपमा खुलेको छन्। मुलुकभर १ सय ९० भन्दा बढी सिनेमा हल रहेको अवस्थामा शुक्रबार देशभरका जम्मा २३ वटा मात्र सिनेमा हल खुलेको छ। सरकारले सिनेमा...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७, स्थित भोटुवाबु चोक हुदै शुक्रबारदेखि दोहमना सजक खण्डमा पर्ने मरिया खोलाको पुल नयाँ निर्माणकार्य सुरु भएको छ। पुरानो पुल भत्काउनका लागि हेम्बर डिलको प्रयोग गरेर पुल भत्काउनका लागि हुकिङ...बाँकी