News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    पूर्वगोरखा सैनिक बेलायती महारानीको विशेष प्रतिनिधि नियुक्त

    लण्डन – बेलायतको स्थानीय स्तरमा बेलायती महारानीको प्रतिनिधि बन्ने अवसर एक पूर्वगोरखा सैनिकले पाएका छन्।  बेलायत सेनाबाट अवकाश प्राप्त मेजर मनिकुमार राईले महारानी ह्यम्परसायर काउण्टीका लागि डेपुटी लर्ड लेफ्टिनेण्ट पदमा नियुक्त भएका हुन्। बेलायतमा हरेक...बाँकी

    कालिका कन्ट्रक्सनले कहिले कमसल ईट्टाको प्रयोग, कहिले बिधुत चोरी

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको वडा नम्बर ७  बजार क्षेत्रमा सडकको दायाँबायाँमा ईट्टाको नाली बनाउने काम द्रुतगतिमा निर्माण भईरहेता पनि उक्त कम्पनीले भने नालीमा बारम्बार कमसल ईट्टाको प्रयोग समेत गरिरहेको छ। गत हप्ता अगाडी...बाँकी

    रंगेली अस्पतालले डाक्टर सुधार्न सकेन, डाक्टरहरु पोसाक विना नै आउछन् अस्पताल

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली अस्पतालमा डक्टरको रजाई हुन थालेको छ। स्थानीय सरकारले अस्पताल आफ्नो मातहतमा लिएको दुई बर्ष बितिसक्दा समेत डाक्टरलाई भने सुघार्न सकेको छैन। अहिले अस्पतालमा  ओपिडी  सेवा बिहान १० बजेदेखि दिउँसो ३...बाँकी

    वडाध्यक्षको मनपरिले विपन्न परिवारले पाएन सहयोग

    दैलेख – दैलेखको आठविस नगरपालिका-५ पिपलकोटस्थित हस्तना विकको परिवार दशैंको मुखमा बेखर्ची बनेका छन्। ६ छोराछोरी रहेका उनको परिवारमा श्रीमानको मृत्युपछि घर खर्च चलाउन गाह्रो भएको हो। वडा कार्यालयले सिफारिस नदिदाँ सहयोग गर्ने संस्थालेसमेत हस्तनाको...बाँकी

    धरानमा कोरोना संक्रमित संख्या ह्वात्तै बढ्यो, ३० जनाको मृत्यु

    धरान – धरान उपमहानगरपालिकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ ।धरानमा पछिल्लो समय दैनिक १ सयको हाराहारीमा कोरोना संक्रमित थपिन थालेपछि दैनिक जसो कोरोना संक्रमणका कारण मृत्यु हुनेको...बाँकी

    खोटाङ जिल्लाको ऐसेलुखर्क पालिकामा म्याद नाघेका खाद्य सामग्री बरामद

    खोटाङ – असोज २, खोटाङको ऐसेलुखर्क गाउँपालिकामा २७ हजार ८ सय ८८ रुपैयाँ बराबरको म्याद नाघेका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ । दशैं तिहारलाई लक्ष्यीत गर्दै आइतबार ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा गरिएको बजार...बाँकी

    सेयर गर्नुहोस् आज कात्तिक ३ गते सोमवारको राशिफल

    वि.सं.२०७७ साल कात्तिक ३ गते सोमवार || सन २०२० अक्टोबर १९ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमै गम्भीर नबन्दा समस्यामा परिएला। आफ्नै कमजोरीले इष्टमित्र...बाँकी

    सुनसरीमा प्रहरीद्वारा अनुसन्धान तथा विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउने सम्मानित

    धरान – जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धान तथा विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउने एक सञ्चारकर्मी सहित ११ जना व्यक्तिहरूलाई प्रहरीले सम्मान गरेको छ । जिल्लामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभिन्न क्षेत्रमा रहेर सुनसरी जिल्लाका प्रहरीलाई अपराध...बाँकी

    सहकर्मीको हत्या गरेको अभियोगमा ११ वर्षपछि दुई जना पक्राउ

    काठमाडौं – आफ्नै सहकर्मी ललितपुर गोदावरी नगरपालिका-१३ स्थित आरएम इँटाभट्टामा काम गर्ने मकवानपुर भिमफेदी नगरपालिका-८ घर भएका ३६ वर्षीय डिल बहादुर योञ्जनको हत्या गरेको अभियोगमा दुई जनालाई घटनाको ११ वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ।...बाँकी

    साइक्लिङ च्यालेञ्जको उपाधी सञ्जयले हात पारे

    विनोद परियार/रुपन्देही – बुटवलमा भएको पहिलो क्रस कन्ट्रि रेस फेस्टिबल साईक्लिङ च्यालेन्ज-२०२० को उपाधि बुटवलका सञ्जय परियारले हात पारेका छन्। ह्याप्पी साईक्लिङ क्लबको आयोजनामा भएको प्रतियोगितामा २६ जनालाई पछि पार्दै परियारले उपाधि हात पारेका हुन।...बाँकी