News Portal

मकाउमा रहेका नेपालीहरुले यसरी व्यक्तिगत बिवरण भरेर नेपाल फर्कन सक्ने

हिमालीसंचार संवाददाता
११६२ पटक

मकाउ – कोरोना भाईरसको कारण हङकङ-मकाउमा श्रमका लागि आउनु भएका नेपाली समुदायमा एकपछि अर्को समस्यामा थप भईरहेको छ। विशेष गरेर मकाउबाट नेपाल जानका लागि सिधा उडान नभएको हुदा नेपाल फर्कन कठिनाई भइरहेका छ। 

मकाउमा नेपाली कन्सुलेट समेत नभएको हुदा मकाउमा श्रम गर्ने नेपाली समुदायका लागि कन्सुलेटसम्म आफ्नो विवरण पठाउनका लागि समेत समस्या छ। नेपाली महावाणिज्यदूतावास हङकङले सूचना राखेको छ। मकाउमा अफ्ठ्यारोमा पर्नु भएको नेपाली समुदायले दुताबासको वेबसाइटमा गएर मकाउबाट व्यक्तिगत विवरण भर्न सक्नु हुनेछ। 

नेपाली महावाणीज्यदूतावास हङकङले जारी गरेको लिंकमा तपाईको विवरण नेपाली महावाणिज्यदूतावास हङकङको कार्यलयमा पठाउन सकिने छ। नेपाली महावाणिज्यदूतावास हङकङको सम्पर्क नम्बर २३६९ ७८१३, वा हटलाइन नं. ९८७९ ५७५० (कार्यालय समय भित्र) आवश्यक सम्पर्क गर्नु सक्नु हुने छ। गैरआवसीय नेपाली संघ मकाउको कार्यालयमा  समेत आवश्यक जानकारी लिन सक्नुहुनेछ।

बिवरण भर्न यहाँ क्लिक गर्नहोस:

नेपाली महावाणिज्यदूतावासद्वारा जारी सुचना

 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...