विराटनगर – प्रदेश नं. १ प्रदेशसभाले माघ-७ गतेदेखि हिउँदे अधिवेशनको तयारी गरेको छ । सभाहलमा झिक्न नमिल्ने गरी कुर्सीहरु जडान गरिएको छ। यस अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव निर्णयार्थ पेस हुनेछ। संसद...बाँकी
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओली त्यही प्रतिनिधि सभाबाट चुनिएको प्रधानमन्त्री पदमा बस्न नमिल्ने श्रेष्ठको तर्क छ।...बाँकी
काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले न्यायाधीशहरुसँग भेटघाट भएको भन्ने समाचारको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायाधीससँग भेटघाट भएको भन्ने समाचार झुटो...बाँकी
अमेरिका – अमेरिकाको विभिन्न राज्यबाट आफ्नो सहभागिता जनाउदै समसामसिक विषयमा राजनीतिक वहस सम्पन्न गरिएको छ। सो वहसमा अनेरास्ववियुका पूर्वकेन्द्रिय उपाध्यक्ष थोमस बस्तोला, प्रवासी नेपाली एकता मंञ्च अमेरिकाका महासचिव शंकर पन्त, प्रवासी एकता मंञ्च अमेरिकाका संस्थापक...बाँकी
उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका...बाँकी
काठमाडौँ – नेपाली सेनाका उपरथी (जर्नेल, विशिष्ट श्रेणी)का सुवर्ण शाह २०७७ पुस २९ गतेबाट अवकास भएका छन्। नेपाली सेनामा २०४१ सालमा भर्ना भएका उपरथी शाह उमेर हदकाे कारणबाट अवकास भएका हुन्। दुई तारे जर्नेल शाहले नेपाली सेनामा...बाँकी
सुर्खेत – सुर्खेतस्थित काँक्रेविहार क्षेत्रमा रहेका जनावर असुरक्षित बन्दै गएका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीमा पर्ने नेपालकै संरक्षित वनक्षेत्रको रुपमा रहेको काँक्रेविहारका जनावरहरु असुरक्षित बन्दै गएका हुन्। काँक्रेविहार क्षेत्रको संरक्षण तथा सुरक्षाको लागि अस्थायी प्रहरी...बाँकी
राकम कर्णाली – दैलेखको आठबीस नगरपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी गरिएको छ। नगरपालिका र एक फार्मेसीको मिलेमतोमा म्याद नाघेको औषधि वितरण गरिएको विषयलाई लिएर नेपाली कांग्रेससँग आबद्ध व्यक्तिहरुले आईतबार ताला ठोकेका हुन्। राकमकर्णालीस्थित रारा पोलिक्लिनिक तथा...बाँकी
अविन मावो/मोरङ– मोरङको पथरी सनिश्चरे स्थित जारी ५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपमा विजयी सुरुवात गरेको छ । शनिवार उर्लाबारीका विरुद्ध १-० गोलको जित निकाल्दै नबोदय दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारीत समयको अन्तिम मिनेटमा...बाँकी
काठमाण्डौ – उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले कुलमान घिसिङलाई आफूले नै नेपाल विद्युत प्राधिकरणमा ल्याएको दाबी गरेका छन् । उनले नेपालमा लोडसेडिङ हटाउने कार्ययोजना आफूले बनाएको र सोही अनुसार घिसिङलाई प्राधिकरणमा ल्याएको दाबी...बाँकी