News Portal

टेलिकमका ल्यान्ड लाइन र जीएसएम अवरूद्ध

हिमालीसंचार संवाददाता
३५० पटक

काठमाडाैं।
नेपाल टेलिकमको सबे नेटवर्कमा बुधबार विहानदेखि प्राविधिक समस्या आएको छ। नेपाल टेलिकमबाट अन्य कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको छैन र फाेन अउने जाने अवरूद्ध भएकाे छ।

नेपाल टेलिकमका प्रवक्ता राजेस जाेशीले बुधबार बिहान पाैने सात देखि नेटवर्कमा एक्कासि समस्या आएको र प्राविधिकहरूले के कतिले समस्या भएके हे भनेर खाेजी गरिरहेका छन्। उनका अनुसार समस्या समाधान गर्न केही समय लाग्ने र यति नै बेला समाधान हुने भनेर भन्न सकिने अवस्था छैन।

खासगरी टेलिकमको जीएसएम सिमबाट कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको छैन। देशभर फाेरजीके घाेषणा गरेकाे टेलिकममाथि यसले धक्का पुगेकाे छ। टेलिकमका प्रवक्ता जोशीका अनुसार कम्पनीको ल्याण्डलाईन तथा मोबाइल नेटवर्क दुबैमा समस्या देखिएको छ।

कम्पनीको मोबाइल सेवामा टावर नै नदेखाउने अवस्था रहेको छ भने अन्य कुनै नेटवर्कमा फोन नजाने देखिएको छ। यस्तो समस्या देशभर नै रहेको छ। प्राविधिकहरू खाेजविन गर्दैछन्। चार्ज गर्ने र खाेज्ने क्रम जारी छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...