News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    धरानको बसपार्क बनाउने ठेकेदार कम्पनीलाई सम्झौता गर्न आह्वान

    धरान – धरानमा बन्न लागेको स्मार्ट बसपार्कका लागि धरान उपमहानगरपालिका धरानले ठेकेदार कम्पनीलाई सम्झौता गर्न आह्वान गरेको छ । धरान उपमहानगरपालिकाले आज बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ । बहुवर्षे योजना अन्तर्गत ३...बाँकी

    सप्तकोशी नदीको बहाव उच्च, २९ ढोका खोलियो तराईमा सतर्क रहन आग्रह

    सुनसरी – केही दिन देखि उच्च पहाडहरुमा अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको कारणले तराई क्षेत्रमा उच्च जोखिम, सप्तकोशी व्यारेजको २९ वटा ढोका समेत खुल्ला गरिएको छ। सप्तकोशी ब्यारेज कन्ट्रोल रुमले आज...बाँकी

    आज वि.सं २०७८ साल असार १९ गते शनिवार, सन् २०२१ जुलाई ३ तारिख

    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ।...बाँकी

    हङकङमा थुलुङ राई सामाद्वारा भाषिक भेटघाट तथा बधाई-शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

    युवा राई/हङकङ – हङकङमा संगठीत “थुलुङ राई सामा” द्वारा भाषिक भेटधाट तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरिएको छ। आयोजित कार्यक्रमको अध्यक्षता थुलुङ राई सामाको अध्यक्ष राम ली राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो। आयोजित...बाँकी

    नारायणघाट-मुग्लिन सडकखण्डमा खसेको भीमकाय ढुंगो

      चितवनस्थित नारायणघाट-मुग्लिन सडकखण्डमा ठूलो ढुंगो खसेको छ। लगातार अविरल वर्षापछि पहिरोसँगै एउटा ठूलो ढुंगो सडकमा खसेपछि दुई घण्टा सडक नै अवरूद्ध भएको थियो।  बिहीबार अपरान्ह खसेको ढुंगो अहिलेसम्म हटाउन सकिएको छैन। दासढुंगाबाट केही अगाडि...बाँकी

    गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो

    गोरखा – मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवत–जावत बन्द भएको छ । गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएको हो । तनहुँतर्फको भाग भत्किएर...बाँकी

    वैदेशिक रोजगारीमा जाने कामदारलाई खोपको अवरोध

    रुद्र खड्का, काठमाडौँ। एक वर्षदेखि करिब ठप्पको अवस्थामा रहेको वैदेशिक रोजगारी चाँडै सुरु हुने अपेक्षा गरिएको बेला कोरोनाविरुद्धको खोप अवरोधको रूपमा देखिएको छ। कोरोना संक्रमण घट्दै जाँदा वैदेशिक रोजगारी पुनः सुरु हुने अपेक्षा गरिएको थियो।...बाँकी

    हङकङमा प्रहरी माथी छुरा प्रहार, प्रहरी जवान गम्भीर धाईते, आक्रमणकारीको मृत्यु

    युवा राई/हङकङ – हङकङको कजवे बेस्थित सोगो डिपार्टमेन्ट स्टोरछेउ ड्युटीमा रहेका प्रहरी जवान माथी विहीवार राति आक्रमण भएको छ। आक्रमणकारीले पछाडिबाट छुरा प्रहार गर्दा ३० वर्षीय प्रहरी जवानको बाँया काँधमा गम्भीर चोट लागेको बताइएको छ।ती...बाँकी

    धरानमा कोरोना संक्रमणदर उच्च, अहिले सम्म ७५ जनाको मृत्यु

    धरान – धरान उमहानगरपालिका धरानमा पछिल्लो समय कोरोना संक्रमणदर उच्च हुँदै गएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार आज मात्रै धरान नगरमा ८२ जनामा कोरोना संक्रमित भएका छन् ।प्रदेशको रिपोर्ट सही भएको भन्दै...बाँकी

    अभद्र व्यवहार गरेको आरोपमा एक पक्राउ

    रामेछाप। बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउने र यौनाङ्गसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ।...बाँकी