सप्तरी। वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएका विषयमा भएको विवादले उग्र रुप लिँदा सप्तरीमा आज एक जनाको मृत्यु भएको छ। कुटपिटबाट घाइते खडक नगरपालिका–९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा शनिबार मृत्यु भएको सप्तरी...बाँकी
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूले चढ्ने गाडी कति मूल्यको हो भन्ने आफूलाई नै थाहा नभएको जिकिर गरेका छन् । प्रदेशसभाको २१ औ बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका विषयको जवाफ दिने क्रममा मुख्यमन्त्री...बाँकी
धरान – धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/७९ सालको नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको छ। सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ९ औ नगरसभाको दोस्रो बैठकले शुक्रबार नीति तथा कार्यक्रम र आर्थिक...बाँकी
गजेन्द्र खालिङ/खोटाङ – खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका वडा नं. ६, हौचुर स्थित किरात समुदायको धार्मिक, सास्कृतिक र महत्वपूर्ण आस्था एंव् किरात राजाको ऐतिहासिक कोटगढी दरबार ओझेलमा परेको छ । खोटाङ जिल्लाको हौचुर स्थित कोटगढी अर्थात...बाँकी
सोलुखुम्बु – बुधबार रातिको हावाहुरी र पानीले सोलुखुम्बुको विभिन्न क्षत्रेको मकै सखाप पारेको छ । बुधबार राति पानी सँगै चलेको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा लगाईएको मकैबाली सोत्तर बनेको हो । जिल्लाको नेचासल्यानका विभिन्न क्षेत्र, सोलुदुधकुण्डको...बाँकी
बुटवल – बुटवल रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धामको गुरुयोजना तयार भएको छ । लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यसहित बनाइएको गुरुयोजनाको पूर्वाधारका लागि निर्माण खर्च १४ करोड भन्दा धेरै लागत लाग्ने जनाइएको छ...बाँकी
मकाउ – गैरआवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद मकाउको सन (२०२१-२०२३) अध्यक्ष पदका लागि निर्मला थापा मगरले आफ्नो उमेद्वारी धोषणा गरेकी छिन्। काठमाण्डौ सितापाईलाकी निर्मला थापा मगरले मकाउमा विभिन्न संध संस्थाहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी...बाँकी
काठमाण्डौ – संखुवासभाको तीनवटा स्थानीय तहका सरकारी विद्यालयहरुमा मातृभाषा शिक्षाको रुपमा लोहोरुङ राई भाषा लागू गर्नका लागि कक्षा- १ को पाठ्यपुस्तक ‘लोहोरुङ’ पाठ्यपुस्तक तयार गरिएको छ । लोहोरुङ राई समाजले निर्माण गरेको पाठ्यपुस्तक संखुवासभास्थित खाँदबारी...बाँकी
एजेन्सी – हाईटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै आक्रमण गरी हत्या गरिएको छ । पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समयअनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरी उनको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।...बाँकी
खोटाङ – खोटाङमा कोभिड–१९ को महामारीका बेला यात्रुबाट बढी भाडा उठाउने यातायात व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले कारबाही गरेको छ। कोरोना महामारीका समयमा जिल्लादेखि बाहिर जाने सवारी पास लिएका बा ४ ख २१२९ नम्बरको बस...बाँकी