News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार, समाज

    जसले मृगौला दिएर पुन:जन्म दिने एउटी आमा !

    खोटाङ – खोटाङ जिल्ला केपीलासगढी गाउँपालिका वडा नं.३ बासपानीका २८ वर्षीय सुरेश परियारका दुबै मिर्गौला फेल भएपछि जीवन मरणको अन्तिम श्वास फेरीरहेका दमाईलाई आफ्नै आमाले मृगौला दान गरेकी छिन्। दुबै मृगौला फेल भएका सुरेश परिवारको...बाँकी

    सुजिता मृत्यु प्रकरण छानवीनको माग गर्दै पूर्व पश्चिम राजमार्ग अबरुद्ध

    काठमाण्डौ – मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। नेपाल प्रहरीले ल्याउँदै गरेको शव समेत रोकेर राजमार्ग अवरुद्ध गरेका हुन् । राप्ती नगरपालिका–३ झुरझुरेमा बिहान १० :...बाँकी

    मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सेमिफाइनलमा प्रवेश, फाइनल प्रवेशका लागि कोलम्बिया

    ऐजेन्सी – कप्तान लिओनल मेसीले एक गोल र दुई एसिस्ट गरेको खेलमा जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार विहान सकिएको खेलमा इक्वेइडरलाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।...बाँकी

    छोराले विदेशमा राम्रो काम नपाएपछि बुवाले ‘एजेन्ट’को हत्या गरे

    काठमाण्डौ – छोराले विदेशमा राम्रो काम नपाएपछि उनका बुवाले वैदेशिक रोजगारीमा पठाउने ‘एजेन्ट’लाई योजना बनाएरै गोली हानी हत्या गरेका छन्। कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले विजयनगर...बाँकी

    आफैंलाई गाली गर्दै निजामती सेवाबाट बिदा भए प्रेमप्रसाद सञ्जेल

    विराटनगर – ‘थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामती सेवा, मेरो नेता, कर्मचारी र म!’ उपसचिव प्रेमप्रसाद सञ्जेल ४० वर्षे निजामती सेवा अवधी पूरा गर्दैगर्दा सामाजिक सञ्जालमा व्यक्त गरेको आक्रोश...बाँकी

    विमान दुर्घटना: अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान समुन्द्रमा खस्यो

    ऐजेन्सी – दुर्घटनाग्रस्त बोइङ ७३७ विमान हवाईस्थित एअर कार्गो कम्पनी ट्रान्सएअरको स्वामित्वमा थियो दुईजना पाइलट सवार बोइङ ७३७ कार्गो विमान इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै झरेको रोयटर्स समाचार संस्थाले उल्लेख गरेको छ। ...बाँकी

    दुई वर्ष भन्दा मुनिका बच्चा घरमा छाडेर विदेश जान अनुमति नदिइने

    रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रमसहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन...बाँकी

    धरानको बसपार्क बनाउने ठेकेदार कम्पनीलाई सम्झौता गर्न आह्वान

    धरान – धरानमा बन्न लागेको स्मार्ट बसपार्कका लागि धरान उपमहानगरपालिका धरानले ठेकेदार कम्पनीलाई सम्झौता गर्न आह्वान गरेको छ । धरान उपमहानगरपालिकाले आज बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ । बहुवर्षे योजना अन्तर्गत ३...बाँकी

    सप्तकोशी नदीको बहाव उच्च, २९ ढोका खोलियो तराईमा सतर्क रहन आग्रह

    सुनसरी – केही दिन देखि उच्च पहाडहरुमा अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको कारणले तराई क्षेत्रमा उच्च जोखिम, सप्तकोशी व्यारेजको २९ वटा ढोका समेत खुल्ला गरिएको छ। सप्तकोशी ब्यारेज कन्ट्रोल रुमले आज...बाँकी

    आज वि.सं २०७८ साल असार १९ गते शनिवार, सन् २०२१ जुलाई ३ तारिख

    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ।...बाँकी