ताप्लेजुङ। पाँच महिना अघि फक्ताङलुङ गाउँपालिका-३ लिङखिमकी एक युवतीलाई भिरबाट धकेली हत्या गरेको कसुरमा पक्राउ परेका राम कार्कीलाई ३६ वर्ष कैद सजाय भएको छ। जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको इजलासले आइतबार गरेको फैसलाअनुसार हत्या कसुरमा...बाँकी
झापा। नेपाल म कार्यक्रममा २०७८ भब्यका साथ सम्पन्न गरेका छन। कार्यक्रममा मगर जातिका मौलिक, सांस्कृतिक, पहिचान सहितका नृत्यहरुलाई स्थानीय कलाकार हरुले बेजोड प्रस्तुत गरेका थिए, जसमा हराउदै गरेका नृत्यहरु हुर्रा, कौडा, मारुनी र मौलिक नेपाली...बाँकी
चितवन। सेनाको कोतबाट हतियार चोरी गरेको अभियोगमा ३० महिना जेल बसेपछि निर्दोष साबित भएका सैनिक जवान लवकुमार गुरूङले सेनाका ४ जना अधिकृतविरूद्ध आइतबार किटानी जाहेरी दिएका छन्। गुरूङले सरकारी वकिलको कार्यालय भरतपुरमा पुगेर घटना हुँदा कालीबहादुर...बाँकी
मिना खड्का, काठमाडौँ। रामेछापकी ज्योति कार्की युक्रेनबाट भागेर पोल्यान्ड पुगेकी छन्। पटकपटक रेल फेर्दै उनी युक्रेन पोल्याण्ड सीमाक्षेत्र पुगिन्।.‘निकै मुस्किलले यहाँसम्म आएका छौँ,’ उनले भनिन्। अध्ययनका लागि एक वर्ष अघि युक्रेन पुगेकी उनीले युद्धको वातावरणमा...बाँकी
रबिन्द्र बराल – मोरङ रंगेली नगरपालिका २ स्थित कमल झोडामा आगलागी हुन तीन घर जलेर नष्ट भएको छ। गएराती आगलागी हुदा साेहि स्थान बस्ने राज कुमार भुजेलको १ तले १ कोठे घरमा आगलागि हुदा भुजेलकाे...बाँकी
काठमाडौँ। ८ लाख रुपैयाँ घुस लिएको प्रकरणमा एक जना पालिका अध्यक्षविरुद्ध कारबाही नै नचलाई मौन बसेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्का पालिका प्रमुखलाई ५ लाख घुससहित पक्राउ गरेको छ। रौतहटको देवाहीगोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलसहित...बाँकी
पोखरा। अली मियाँ लोकवाङ्मय पुरस्कारबाट सहप्राध्यापक डा.बाबुराम अधिकारी सम्मानित भएका छन। साहित्यकार सरुभक्त प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले अली मियाँ लोकवाङ्मय प्रतिष्ठानको आयोजनामा हिजो आईतबार उनलाई सम्मान गरेका हुन। उक्त प्रतिष्ठानका सल्लाहकार प्रा.डा.रविलाल अधिकारी, सचिव पद्यराज...बाँकी
माेरङ – रबिन्द्र बराल -२०७१ सालमा स्थापना भएको सबिता देवि अग्रवाल ट्रसले माेरङकाे रंगेली नगरपालिका ९ स्थित दाेहमना वजार नजिकै रहेको बगान टाेलकाे सुकुम्बासी बस्तिमा बसाेवास गर्दे आईरहेका देव नारायण ऋसिदेवकाे परिवर अतिविपन्न रहेको र...बाँकी
दुबई– भनिन्छ धन हुनेसँग मन हुँदैन अनि मन हुनेसँग धन हुँदैन तर लमजुङ स्थायी घर भई हाल युएईको नेपाली व्यावसायिक क्षेत्रमा ४ बटा रेस्टुरेन्ट संचालन गर्दै आएका मनकारी व्यावसायिक व्याक्तित्व महेन्द्र पौडेलले आफुले कमाएको धनको...बाँकी
जर्मनी। युद्धग्रस्त युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ। युक्रेनमा रहेका नेपालीहरु मध्ये अहिलेसम्म २२५ जना सम्पर्कमा आएको र उनीहरु सुरक्षित रहेको दूतावासले जनाएको हो। केही नेपालीहरु पोल्याण्ड, स्लोभाकिया, हंगेरी र...बाँकी