काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा पनि दुई रुपैयाँ घटाएको हो । नेपाल सरकार तथा निगम सञ्चालक समितिको २०७१ सालको निर्णय बमोजिन स्वतः सञ्चालित...बाँकी
कुवेत : सृजनशिल युवा समाज नेपाल कुवेतले अङ्ग्रेजी नयाँ बर्षको अबसर पारी रास्ट्रसेबि तथा समाजसेबी ब्याक्तित्वहरुलाई सम्मान अनि देश समाजमा भैरहेको बिकृती, बिसङ्गति जस्तो कार्यलाई अन्त्या गर्नको निम्ति अन्तर्कृया कार्यक्रम गर्ने भएको छ। “स्वदेश देखि...बाँकी
बहराइन : यसपालीको तमु फो-ल्हो ल्होसारमा हरेक बर्ष झैं नेपाली मौलिक कला संस्कृति झल्किने गरी बहराइनमा विविध कार्यक्रमहरु गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षकको रुपमा तरेली सांस्कृतिक परिवार पोखराको कलाकारहरुको विभिन्न नृत्य प्रस्तुतिहरु रहनेछन्...बाँकी
सुर्खेत : सिम्ता गाउँपालिकाले गत साउनमा करार सेवामा पदपुर्ति गर्ने सम्वन्धी सूचना प्रकाशित गर्याे । गाउँपालिकाद्वारा साउनको १४ गते प्रथम पटक प्रकाशित गरिएको पदपुर्ति सम्बन्धीको सूचनामा १२ कर्मचारीहरुको आवश्यकता रहेको थियो । आवश्यक कर्मचारीमा गाउँपालिकाले सामुदायिक...बाँकी
कुवेत : आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन सम्पन्न भएको छ। कुवेतको फर्वानिया स्थित आइडितल अडिटोरियम हलमा सम्पन्न तेस्रो अधिवेशनले अमृत तामाङलाइ अध्यक्ष चयन गरेका छन। अधिवेशनमा मनु भुजेल मगरको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिती...बाँकी
कुवेत : नेपाल भलिवल क्लब कुवेतले आयोजना तथा BEC एक्सचेंज प्रायोजनमा महाबुल्ला कुवेतमा शुक्रबार आयोजित खुल्ला भलिवल प्रतियोगिताको उपाधि अलघानिम कम्पनिले जितेको छ। प्रतियोगिताको फाइनल खेलमा मुना मायदी टिमलाइ हराउदै अलघानिम उपाधि चुम्न सफल भएको...बाँकी
बुटवल – देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले नेकपाको दुइतिहाइ बहुमत देशका लागि अभिशाप भएको दाबी गरेका छन् । ‘यो सब हुँदाहुँदै पनि यो सरकार ढल्नेवाला छैन, दुभाग्र्य, संविधानमै यस्तै व्यवस्था छ, प्रधानमन्त्री केपी...बाँकी
तेज थापा/साउदी : वैदेशिक रोजगारको सिलसिलामा साउदी अरब आएका एक नेपालीको दुःखद निधन भएको छ । ताबुक स्थित आस्त्रा कम्पनीमा काम कार्यरत यम बहादुर वलीको अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । केही समयदेखि अस्वस्थ...बाँकी
रोल्पा : ढिलो गरी गठन गरिएको बेपत्ता आयोगले आफ्नो काम नगरिदिँदा सशस्त्र द्वन्द्वका बेला बेपत्ता भएकाका परिवारमा चरम निराशा छाएको छ। कतिपय बेपत्ताका परिवारलाई यो आयोग के हो र यसले के गर्छ भन्ने समेत जानकारी...बाँकी
काठमाडौं : स्वस्तीका गेष्टहाउसका सञ्चालक प्रविण कुँवरका छोरा ८ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या भएको छ । हत्यामा संलग्न सोही गेष्टहाउसको गाडी चलाउने ड्राइभर स्याङ्जा भिरकोटका महेन्द्र सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध...बाँकी