नेपालगन्ज : रास्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार नेपालगन्जमा ठकुरी सहयोग सञ्जाल बाँके र ठकुरी पत्रकार समाज नेपालले र्यालीको आयोजना गरेको छ । बिपि चोकबाट शुरु भएको र्याली धम्बोझी...बाँकी
काठमाडौं– प्रहरीले ललितपुरको महालक्ष्मीस्थानबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो । प्रहरीले बुधबार साँझ ललितपुर महालक्ष्मीस्थानमा चेकजाँच गर्ने क्रममा ललितपुर...बाँकी
बुटवल– चिसोले मुख सुनिएको छ । यो जाडो मौसममा शरीरमा न्यानो कपडा छैन । चिसो सिरेटोमा खाली पैतला हिँड्छन् । हात खुट्टा फुटेर घाउ हुन थालेका छन् । पुरै शरीर कलेटी परेको छ । नाकभरी...बाँकी
रबिन्द्र बराल मोरङ : उपचार गर्ने पैसा नभएर ४ बर्षदेखि भाचिएको खुट्टामा किरा परेर घरमै बसेका मोरङको मिक्लाजुङका बलबहादुर राईलाई अब उपचार पाएर निको हुन्छु भन्ने आश मरिसकेको थियो । उपचार गर्न नसकेपछि जीवन मरणको...बाँकी
दुर्गा वि.सी. सल्लीबजार : सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेको लक्ष्मी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो दोस्रो साधारण सभाको आयोजना गरेको छ। दोस्रो साधारण सभाका प्रमुख अतिथी नगर प्रमुख गोविन्द कुमार पुनले सहकारीको सफलताको...बाँकी
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले ओमप्रकाश मिश्रका पालामा हेर्दाहेर्दै र सुनुवाईको चरणमा राखेका भ्रष्टाचार, राजस्व छली तथा सरकारी जग्गा सम्बन्धी मुद्दाहरुको इजलास परिवर्तन गर्न थालेका छन् । मिश्रका पालामा यस्ता मुद्दाहरु दीपकराज जोशी, शारदा...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो काम प्रारम्भ हुनेछ। तर आज उठेको रकम तत्काल खर्चनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि...बाँकी
अछाम : छाउपडी प्रथालाई दण्डनीय बनाउने कानुन लागु भएको करिब पाँच महिना पुग्न लाग्दा पनि अझै सकारात्मक परिवर्तन नदेखिएको अधिकारवादीहरूले बताएका छन्। मध्य र सुदूरपश्चिमका केही जिल्लामा उक्त प्रथाको पछिल्लो अवस्थाबारे अध्ययन गरेर फर्केका राष्ट्रिय...बाँकी
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको बताएका छन् । पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्म अनुसार व्यवहार गर्न नसक्दा देशको अस्तित्वमा घात प्रतिघातको...बाँकी
रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ७ मा ३५ बर्ष देखि वसाेवास गर्दै अाईरहेका गाेनाेधर सरकारका भाई बादल सरकार कार्तिक १६ गते भारत फार्विगन्ज ससुराली जाने क्रममा माेटरसाईकलले ठक्कर दिई घाईते भएपछि उनलाई दाजु गाेनाेघरले उपचारका...बाँकी