News Portal

  • मोरङका श्री आधुनिक बहुउद्देश्यीय सहकारीको प्रथम साधारणसभा सम्पन्न

    हिमालीसंचार संवाददाता
    १५८ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको हाम्रो बहुउद्देश्यीय सहकारीको चाहना आधुनिक समृद्ध समाजको सृजना भन्ने मुल नाराका साथ आधुनिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो प्रथम साधारणसभा सम्पन्न गरेको छ।

    रंगेली नगरपालिका ५ स्थित जनता माध्यमिक बिधालय बहुवानको प्राङ्गणमा सहकारी संसथाले आफ्नो साधारणसभा सम्पन्न गरेको हो।  सो अवसरमा सस्थाले कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि सेयर सदस्य लगायतलाई समेत  सम्मान गरेका थिए ।   

    आयोजित कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालिकाका मेयर दिलीप अग्रवाल, विशिष्ट अतिथि उपमेयर केशव कुमारी खराल, वडाअध्यक्ष महानन्द मंण्डल, बुद्धिजीवी लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

    कार्यक्रममा संबाेधन गर्दैअतिथिहरुले गाउँघरमा रहेको सहकारीले गरिव र अार्थिक स्थित न्यून भएको घरपरिवारलाई  सस्तो व्याजदरका ऋण उपलब्ध गराउदै आएको छ। सो सस्तो ऋणका लागि धन्यवाद समेत दिएका थिए । सहकारीका अध्यक्ष प्रविन कुमार  मण्डलको अध्यक्षता ७ सदस्य समिति समेत गठन गरिएको मंण्डलले हिमालीसंचारडटकमसंग बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...