News Portal

हाजिरी जवाफ प्रतियोगितामा न्यु पेगडा स्कुल पहिलो र भानु मेमोरियल स्कुल रंगेली दाेस्राे

हिमाली संचार संवाददाता
९०४ पटक

रबिन्द्र बराल /रंगेली – मोरङ्गको प्याब्सनकाे आयोजनामा विराटनगरमा भएको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा रंगेलीमा रहेको भानु मेमोरीयल एकाडेमी दाेेेस्राेे भएको छ ।

शिक्षा दिवस तथा बाल दिवसको अवसरमा उपल्क्षमा जिल्ला स्तरीय हाजिरी प्रतियोगितामा भएको थियोे। माेरङ जिल्लाभरका २ सय ५० विद्यालय सहभागी रहेकोमा भानु दाेस्राे हुन सफल भएको हाे ।

भानुले नगद २० हजार सहित शिल्ड, प्रमाणपत्र हात पारेको प्यापसन माेरङका अध्यक्ष सुनिल पाैडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा न्यु पेगडा इग्लीस बोङ्गिग स्कुल प्रथम भएको थियो। त्यसैगरी सगरमाथा बोङ्गिग स्कुल तृतिय र केयु एकाडेमी केराबारी सान्त्वना भएको हाे ।

प्रथम द्वितीय र तृतीय हुनेहरुलाई २५ हजार, १५ हजार र १० हजार सहित नगद शिल्ड, प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। प्रतियोगिताका विजेताहरुलाई विराटनगरका मेयर भिम पराजुली, प्याब्सन मोरङ्गका अध्यक्ष सुनिल पौडेल, रेडियो नेपाल माेरङका समचारदाता कुमाेद अधिकारी, प्यापसनका पुर्वअध्यक्ष बासुदेव न्याैपाने लगायतले पुरस्कार वितरण गरेेेेका थिए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...