News Portal

  • गृहपृष्ठ जीवनशैली, समाचार, समाज

    प्रदेश सरकारले दिएको कोट रक्सी खान राउटेले बेचेपछी…

    दिपकजंग शाही सुर्खेत : कर्णालीको सामाजिक विकास मन्त्रालयले जाडो छल्न दिएका कोट राउटेहरूले सस्तो मूल्यमा बिक्री गरेको पाइएको छ। सुर्खेतको लेकवेशी नगरपालिका–१ थोत्रीखोलामा बस्दै आएका राउटे समुदायका लागि न्यानो कपडाका रूपमा कर्णाली प्रदेशको सामाजिक विकास...बाँकी

    आँखा झिम्काउन नसक्दा प्रहरी भर्नामा फेल

    विमल बिष्ट डोटी : सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र दिपायलले खोलेको नयाँ प्रहरी जवान भर्नामा अधिकाँस युवा युवती आँखा झिमकाउन नस्कदा फेल हुन थालेका छन् । प्रहरी तालीम केन्द्रले खोलेको प्रहरी जवानमा आबेदन भरेका अधिकाँस...बाँकी

    ठगी आरोपमा ४ महिलाहरु प्रहरीको फन्दामा परे

    रमेशचन्द्र अधिकारी/धनकुटा : भविष्यवाणी तथा तान्त्रिक विधिले जोखना हेर्ने भन्दै ठगी गरेको अभियोगमा ४ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका १ की २८ वर्षीया हुस्नु वानु, बारा जिल्लाको गढीमाई नगरपालिका ३...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस २६ गते बिहीबार, तदअनुसार २०१९ जनवरी १० तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो देखिए पनि तत्कालै खर्चनुपर्ने अवस्थासमेत आउन सक्छ। केही रकम सरसापटमा बाहिरिन सक्छ। कृषि, पशुपालन तथा व्यापारमा सामान्य लाभ...बाँकी

    भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु !

    फाइल तस्बिर ईश्वरकाजी खाइजू  भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका ५ सृजनानगरमा मोटरसाइकल दुर्घटना हुँदा बुधबार चालकको मृत्यु भएको छ। मोटरसाइकलमा सवार एकजना घाइते भएका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर काठमाडौं ६ लेन सडकको सिर्जनानगरबाट...बाँकी

    लागूऔषध ७४७ थान ट्याबलेटसहित वीरगञ्जबाट २ जना पक्राउ

    वीरगञ्ज : प्रहरीले वीरगञ्जबाट लागूऔषध ट्याबलेट र इन्जेक्सनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिक-११, बस्ने २८ वर्षीय इजाहिर हवारी र मोरङ बेलवारी नगरपालिका – ४ बस्ने २५ वर्षीय बिष्णु श्रेष्ठ रहेका छन्...बाँकी

    चीनद्वारा भारतको सिमाना नजिक अत्याधुनिक तोप तैनाथ

    एजेन्सी– चीनले भारतको सिमाना जोडिएको तिब्बतमा अत्याधुनिक तोप तैनाथ गरेको छ ।  त्यहाँको सरकारी पत्रिका ग्लोबल टाइम्सकाअनुसार चीनको सेनाले त्यहाँ तैनाथ आफ्नो सैनिकहरुको युद्ध क्षमता सुधार गर्नको लागि होवित्जर तोप तैनाथ गरेको हो । पत्रिकाका...बाँकी

    नेपाली काँग्रेस लमजुङका संस्थापक नेता तारानाथ कोइरालाको गण्डकी अस्पतालमा उपचारका क्रममा निधन

    लमजुङ– नेपाली काँग्रेसका प्राजातान्त्रिक सेनानि अथवा जिउदो शहिद लमजुङका संस्थापक सभापति काँग्रेस नेता तारानाथ कोइरालाको गण्डकी अस्पतालमा उपचारका क्रममा निधन I प्रजातन्त्रको पुनः स्थापनाको लागि उहाँले गर्नु भएको योगदान अतुलनिय रहेको छ । जननायक वीपी...बाँकी

    फागुन मसान्तभित्र कस्तो  कानून बन्छ ?

    लहान – उपधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले फागुन मसान्तभित्र आवश्यक सम्पूर्ण कानूनहरु बनाएर विकास निर्माणका कामलाई तीव्र गति दिने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका–५ स्थित बस्तीपुरमा आज आयोजित किसान नेता जयगोविन्द साहको २९औँ...बाँकी

    यातायात विभागका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठले १ करोड ४३ लाख भष्टाचार गरेको अख्तियारको ठहर

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठले पदमा बहाल रहँदा १ करोड ३४ लाख ५ सय ७६ रुपैयाँ भष्टाचार गरेको ठहर गरेको छ । बुधबार अख्तियारका सहप्रवक्ता मदन कोइरालाले जारी...बाँकी