धरान १८, २०७६ मंसिर : धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणअघि उनले धरान १६ स्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए। धरान १९ स्थित हरियाली सामुदायिक वन समूह...बाँकी
काठमाडौं १७, २०७६ मंसिर : राष्ट्रिय युवा परिषद मार्फत युवा तथा खेलकुद मन्त्रालयको नेतृत्वमा सहुलियत पूर्ण कार्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि २०७५ को दोस्रो संसोधन भए लगत्तै विदेशबाट फर्किएका नेपालीहरु उद्यम गर्न जागरुक...बाँकी
काठमाडौं १६, २०७६ मंसिर : तेह्रौं सागको पहिलो दिन नेपालले अंक तालिकामा अग्रता लिएको छ। १५ स्वर्ण सहित नेपालले कुल २४ पदक हात पारेको छ। जसमा २ रजत र ६ कास्य रहेका छन्। दोश्रो स्थानमा...बाँकी
काठमाडौं १६, २०७६ मंसिर : दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपियाँ बढाएको छ। नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। भारतको इन्डियन...बाँकी
मलेसिया ०२, २०१९ डिसेम्बर : मलेसियामा केही दिन अगाडी मात्रै चौबीस घन्टा भित्रमा तीन जना नेपाली कामदारहरुको मृत्यु भएको खबर सेलाउन नपाउदै पुनः एक नेपाली कामदारको असामयिक निधन भएको छ। मलेसियाको सेलाङ्गर, बान्तिङमा अवस्थित एफ...बाँकी
आरपी ढुंगेल/युएई ०१, २०१९ डिसेम्बर : झापाको शिवसताक्षी-३ स्थित श्री शान्ति आधारभुत विद्यालयका ४८ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ। समृद्धि बचत तथा लगानी समुहकी कोषाध्यक्ष साथै झापाली समाज युएईकी आजिवन सदस्य तथा हाल...बाँकी
घनश्याम पौडेल अर्घाखाँची १४, २०७६ मंसिर : अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका ३ नं वडामा कांग्रेसका शोभाखर खनाल बिजयी भएका छन्। कांग्रेसका उम्मेदवारले ११५९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी नेकपाका उम्मेदवारले १०५३ मत प्राप्त गरेका छन्।...बाँकी
काठमाडौ १३, २०७६ मंसिर : पश्चिम नेपालको भ्रमणमा निस्कन लाग्नु भएका पूर्वराजा ज्ञानेन्द्र शाहको लागि विभिन्न जिल्लामा भव्य स्वागतको तयारी थालिएको छ। यहि मङ्सिर १५ देखि पश्चिम नेपालको भ्रमण गर्न लाग्नुभएका पुर्वराजा शाहको स्वागतका लागि...बाँकी
खगेन्द्र बुढा/कर्णाली प्रदेश : सुर्खेत-दैलेख सडक खण्डको घोडाबासमा माइक्रो बस (फाेर्स) दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ। दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटनामा...बाँकी
भक्तपुर -यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं. १ प्रदेश (क मा हुने उपनिर्वाचनका लागि भक्तपुरका १५ वटा सामुदायिक विद्यालयहरु तीन दिनका लागि बन्द भएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनका मतदान केन्द्र राखेपछि यहाँका १५...बाँकी