काठमाडौं – आज वडादशैं अन्तर्गत फूलपाती पर्व। दशैं पर्वको सरकारी बिदा पनि आजैबाट सुरु भएकाले फूलपाती देखि दशैंको खास रौनक सुरु हुन्छ। आश्विन शुक्ल सप्तमीका दिन घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ।...बाँकी
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन् ।दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत...बाँकी
वीरगञ्ज – नेपालसँगको भारतीय नाका खुलेपछि सीमा क्षेत्रमा आवतजावत बढेको छ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मार्च २३ तारिखदेखि नै नेपाल र भारत दुबै देशले सीमा नाका बन्द गरेका थिए । तर बिहीबार बिहानै नाका...बाँकी
वीरेन्द्रनगर – कर्णाली प्रदेशका सबै जिल्लामा आईसीयू र भेन्टिलेटर पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले बताएको छ। निर्देशनालयले बिहीबार एक कार्यक्रमको आयोजना गरेर सबै जिल्लामा आईसीयू र भेन्टिलेटर पुर्याएको दाबी गरेको छ। निर्देशनालयका नवनियुक्त निर्देशक रविन...बाँकी
काठमाण्डौ – पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोकुलप्रसाद बाँस्कोटालाई कोरोना संक्रमण देखिएको छ। बिहीबार उनले ट्वीटरमार्फत् आफूलाई संक्रमण पुष्टि भएको बताएका हुन्। आफू र श्रीमतीलाई कोरोना देखिए पनि दुई छोरालाई भने कोरोना नेगेटिभ...बाँकी
बाँके । बाँकेमा धम्की दिई चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । चन्दा असुली गरेको अभियोगमा कालीकोट त्रिवेणी गाउँपालिका ९ घर भएका ३० वर्षीय राम तिरुवा र कालीकोट नरहरिनाथ गाउँपालिका ६ घर भएका भरत...बाँकी
काठमाडौँ – अजयकुमार राय पक्राउ पर्नु अघिसम्म प्रहरी सहायक निरीक्षक असई र राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा चलाउँदै थिए । रायले गत बुधबार पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित देव पार्टी प्यालेसको हलमा राखेर...बाँकी
विराटनगर – जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक कुमार राई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। नेपाल प्रहरीको आन्तरिक विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य...बाँकी
विराटनगर – प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले वडादशैंको अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु–भाइ, दिदी–बहिनीहरुमा शुभकामना व्यक्त गरेका छन्। प्रदेश नं . १ का सभामुख भण्डारीले शुभकामना सन्देश जारी गर्दै नेपाली साँस्कृतिक पर्व...बाँकी
सुर्खेत – समाजसेवी तथा निर्माण व्यावसायि बखत शाहीले आफ्ना दिवंगत बुबामुमाहरुको सम्झनामा गाउँमा खानेपानी आयोजना निर्माणको थालनी गरेका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ को चाँदनी चोकस्थित ट्यांकीबाट त्यहाँका २ सय ५० घरधुरीका लागि खानेपानी...बाँकी