News Portal

मोरङको रंगेली अस्पतालको समिति खारेजको माग सहित कमलेश शाह

हिमालीसंचार संवाददाता
२३६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-६ बस्ने कमलेश साहले रंगेली अस्पतालको विकास समिति खारेज हुनु पर्छ भन्दै विरोध जनाएका छन ।

अस्पतालको मुख्य गेटमा पम्पलेट बोकेर रंगेली अस्पताल विकास समिति मुर्दावाद , अस्पताल विकास समिति खारेज गर भन्दै विरोध जनाएका छन । उनले बिगत एक बर्ष अगाडि अस्पताल समितिमा जागिरका लागि आबेदन समेत दिएका थिए र उनले बैकल्पिकमा नाम समेत निकालेका थिए। तर, बैकल्पिकको समय नतिजा ६ महिना मात्रै रहने भएता पनि उनले  एक बर्षपछि उनले किन यसो गरेका हुन त? एक बर्षपछि बैकल्पिक नाम निकाल्नेलाई जागिर दिईनु पर्ने उनको बुझाई रहेको देखिन्छ।

अस्पतालमा केही महिना अगाडि नयाँ विकास समिति आएपछि अहिले अस्पतालमा हरेक हप्ताको शनिबार समितिका पदाधिकारीहरु आफै लागेर सरसफाईलाई निरन्तरता दिदै आईरहेका  छन । 

प्रशासन र फर्मेसिमा हिनामिना गर्ने कर्मचारीहरुलाई जागिरबाट समेत निस्कासन गरेका छन । बर्षौदेखि अस्पतालमा हालिमुहाली गरेर जागिरे खाएका कार्मचारीहरुलाई नगर भित्रका स्वास्थ्य शाखामा समेत खटाएपछि अहिले अस्पताल प्रशासन सुधार तर्फ अगाडि बढीरहेको अस्पतालका अध्यक्ष देवमणि कटुवालले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...