News Portal

रंन्जित स्पाेटिङ क्लवद्वारा अतिविपन्न परिवारलाई खाधन्य सामाग्री बितरण

रबिन्द्र बराल
३६८ पटक
भदौ १२ शुक्रबार २०७७

मोरङ- मोरङको रंगेली नगरपालिका ७ मा रहेको रंन्जित स्पाेटिङ क्लवले २५ घर परिवारहरुलाई खाधन्य सामाग्री बितरण गरेको छ । काेराेना भाईरसका कारण बिगत ६ महिना देखि बन्द भएपछि दैनिकी ज्यालादारी गरेर आफ्नो परिवार पालनपोषण गरिरहेका मध्यम बर्गका सर्वसाधारणहरुले भने पछिल्लो ६ महिना देखि दैनिकी काम नभए पछि आफ्नाे परिवार पाल्न समस्या झेल्दै आईरहेका गरिव परिवारलाई रंन्जित स्पाेटिङ क्लव र स्थानीय हरुकाे केही सहयोगका कारण अति विपन्न परिवाले केही राहत पाएका छन ।

उक्त क्लवले एक परिवार बराबर १५ केजि चामल,भुजा ,तेल ,नुन,चिनि ,बेसार , आलु लगायतका खाधन्य सामाग्री बितरण गरिएको छ । क्लबले २ हजार रुपैयाँ बराबरको खाधन्य समाग्री हस्तान्तरण गरिएको क्लवाका अध्यक्ष गुरु प्रसाद अधिकारीले बताए ।

साे क्लवले बिगतका दिनहरुमा हरेक सामाजिक कार्यमा एक रुपताका साथमा अगाडि बडदै गएता पछिल्लोपटक काेराेना भाईरसका कारण सबै तिर बन्द भए पछि कामकाे कुनै अबसर नभका हातमुख जाेडन समस्या परेका परिवारका सदस्यहरुलाई केही मात्रामा राहत हास भनेर २५ घर परिवारलाई खाधन्य सहयोग गरिएका छन ।

पुनः गाउँ घरमा गरिव परिवारकाे पहिचान गरि थप परिवारलाई खाधन्य सामाग्री बितरण गरिने क्लव का सदस्य माेसिम आलम ले बताए ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...