News Portal

धादिङमा आज थपिए १६ जना संक्रमित

हिमाली संचार संवाददाता
४५८ पटक
शुक्रबार भदाै १२ २०७७

धादिङ – धादिङ कोरोना भाईरस संक्रमणको उच्च जोखिममा पर्छ । धादिङमा पनि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका झनै उच्च जोखिममा परेको छ ।

शुक्रबार मात्र धादिङ १६ जना कोरोना भाईरस संक्रमित थपिए जसमा त्रिपुरासुन्दरीबाट मात्रै १० जना रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

 

आज संक्रमित पुष्टि हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ४ वर्षिय बालक सहित ५पुरुष ४ वर्षिय महिला रहेका छन् ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...