News Portal

  • गृहपृष्ठ समाचार, समाज

    हुम्लाका विद्यालयमा पठनपाठन शुरु

    सिमकोट – कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालय बुधबारदेखि सामाजिक दूरीसहित पठनपाठन शुरु गरेका छन् ।  यही कात्तिक १६ गतेको सिमकोट गाउँपासिकाको शिक्षा समितिको बैठकले विधालय सञ्चालनका लागि निर्देशन दिएको थियो । पालिकामा...बाँकी

    भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ

    ऐजेन्सी – भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन् । रिपब्लिक टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका अर्नबलाई मुम्बई प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गरेको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् । भारतीय समाचार संस्था पीटीआईका अनुसार अर्नबलाई सन्...बाँकी

    भारतीय सेनाध्यक्षको विरोध हुन नदिन चारै सुरक्षा निकाय परिचालन

    काठमाण्डौ – नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल भ्रमणका लक्ष्य गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । भ्रमणमा सुरक्षाका लागि नेपाली सेनाका अलावा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय...बाँकी

    कुनै पनि परिस्थितिमा राजीनामा दिन्‍नँ : प्रधानमन्त्री

    काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् ।...बाँकी

    सुविधा सम्पन्न पर्यटकीय बससेवा सुरु हुने

    काठमाण्डौ – देशदर्शन बससेवा प्रालिले कोभिड–१९ को बढ्दो संक्रमणबीच स्वास्थ्य मापदण्डलाई लागू गर्दै बुधबारदेखि पर्यटक बससेवा सुरु गर्ने भएको छ । कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुर्नस्थापित गर्नका लागि देशदर्शन बससेवा प्रालिले कात्तिक...बाँकी

    डोल्पामा प्रतिकिलो २०० रुपैयाँ चामल

    रुकुम पश्चिम — सरकारी ढुवानी अनुदानको चामल दुई वर्षदेखि नजाँदा माथिल्लो डोल्पामा महँगी अचाक्ली बढेको छ । माथिल्लो डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकाका बासिन्दा बजारबाट प्रतिक्विन्टल २० हजार रुपैयाँसम्ममा चामल किनेर गुजारा चलाउन बाध्य छन् ।...बाँकी

    सिन्धुलीमा पटका बरामद

    सिन्धुली – अवैधरुपमा काठमाडौं लैजाँदै गरेको पटका सिन्धुली प्रहरीले बुधबार बरामद गरेको छ । राजविराजबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५०६२ नम्बरको हायस गाडीबाट प्रहरीले पटेका बरामद गरेको हो । कमलामाइ नगरपालिका-४ को हिरापानी चेक प्वाइन्ट...बाँकी

    नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु

    काठमाडौं–  कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ ।काठमाडौंमा ७ जना, कास्कीमा ५ जना, सुनसरीमा २ जना, इलाम, झापा, सप्तरी, ललितपुर, दोलखा, मकवानपुर, चितवन, तनहुँ, गुल्मी र रोल्पाका १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक...बाँकी

    बंगलादेशसँग फुटबल खेल्ने नेपाली टोली घोषणा -एन्फा

    काठमाडौं – बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा भएको छ । २५ सदस्यीय टोली बंगलादेश जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। बंगलादेश जाने टोलीलाई बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगालामा बिदाई गरिएको...बाँकी

    मोरङको रंगेली प्रहरीले तास खेल्ने ९ जना पक्राउ

    रबिन्द्र बराल/मोरङ – नेपालीहरुको दोश्रो महना पर्व दिपावली नजिकिँदै जाँदा गाउँ घरमा जुवाडेहरु तास तथा कौडा खेल्न थालेपछि रंगेली प्रहरी त्यस्तो कार्यलाई निरुत्साहित गर्ने उदेश्यले   इलाका प्रहरी कार्यलय रंगेलीले मंगलबार राती ११ बजे  सुराकीको...बाँकी