काठमाडौं, चैत्र १२ – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सानातिना विषयलाई अनावश्यक रूपमा ठूलो मुद्दा बनाउने प्रवृत्ति हावी भएको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक...बाँकी
कुलमान घिसिङ केपी शर्मा ओली
काठमाडौँ, चैत्र १२ – काठमाडौं महानगरपालिकामा प्रशासकीय नेतृत्व नहुँदा दैनिक सेवा प्रभावित भएको भन्दै स्थानीय तह कर्मचारी युनियनले तत्काल समस्या समाधान गर्न माग गरेको छ। संघका अध्यक्ष नरबहादुर शाहले सोमबार मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र...बाँकी
काठमाडौं महानगरपालिका बालेन शाह स्थानीय तह कर्मचारी युनियन
चैत्र १२, सिराहा – सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरमा १३ दिनदेखि बेपत्ता एक बालिकाको शव खोलाको किनारमा फेला परेको छ। स्थानीय बेचन अलीकी १३ वर्षीय छोरी गुलशना खातुन फागुन २९ गते बिहान ९ बजे घरबाट निस्केपछि...बाँकी
२ चैत्र, टोकियो – जापानका एक व्यक्ति जसले चार दशकसम्म मृत्युदण्डको पर्खाइमा जेल जीवन विताए, उनलाई अन्ततः निर्दोष ठहराइएको छ। ८९ वर्षका इवाओ हाकामादालाई १९६६ मा चार व्यक्तिको हत्याको आरोपमा दोषी ठहराइएको थियो, तर अब...बाँकी
जापान टोकियो
१२ चैत्र, काठमाडौं। काभ्रेको पनौती नगरपालिका-७ स्थित बसपार्कमा एक पैदलयात्रीलाई बसले ठक्कर दिँदा ७० वर्षीया महिला सवारी दुर्घटनामा परेर मृत्यु भएको छ। आवागमनमा प्रयोग भइरहेको बा. प्र. ०१–००३ क ९४८५ नम्बरको बसले पनौती नगरपालिका-४ की,...बाँकी
काभ्रे पनौती नगरपालिका सवारी दुर्घटना
१२ चैत्र, झापा – झापाको कनकाई नगरपालिका-५, नारायणदल चौकमा एक महिलाको मृत्युसँगै उनका श्रीमान् गम्भीर घाइते अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार, ताप्लेजुङको सिलाम स्थायी घर भएकी ४० वर्षीय मनिषा मग्रान्ती मृत अवस्थामा भेटिइन्। घटनास्थलमा...बाँकी
कनकाई नगरपालिका झापा
चैत्र १२, काठमाडौँ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) इटालीका अध्यक्ष भावेश सिंहले उच्चस्तरीय समितिले खोलेको वेबसाइटमार्फत सदस्यता लिन ढुक्क भएर सहभागी हुन आग्रह गर्नुभएको छ। उहाँका अनुसार, एनआरएनए उच्चस्तरीय समितिले आफ्नो वेबसाइट www.nrnahlc.com सुरु गर्दै निःशुल्क...बाँकी
एनआरएनए गैर आवासीय नेपाली सङ्घ
चैत्र १२, काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारले आफूलाई पदमुक्त गर्ने निर्णयविरुद्ध अदालत जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारको...बाँकी
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरण रवि लामिछाने
बेल्जियम – गैर आवासीय नेपाली संघ (एनआरएन) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले एकताको महाधिवेशनको कुनै पनि विकल्प नभएको बताएका छन्। एनआरएनए बेल्जियमद्वारा उच्चस्तरीय समितिका अध्यक्ष शेष घले र समितिका सदस्यहरूसँग सोमबार आयोजित अन्तरक्रियालाई सम्बोधन...बाँकी
एनआरएन गैर-आवासीय नेपाली संघ बेल्जियम
चैत्र १२, काठमाडौँ – मानव अधिकार र दलित अधिकारको क्षेत्रमा कार्यरत अगुवाहरूले नेपालमा जातीय भेदभावमुक्त समाज निर्माणका लागि एकीकृत दलित अभियानको आवश्यकता रहेको बताएका छन्। क्यानडामा कार्यरत गैरसरकारी संस्था सहयात्रा (सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय सञ्जाल...बाँकी
जातीय भेदभावमुक्त समाज निर्माण दलित अधिकार मानव अधिकार