काठमाण्डौ – उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमती तुलसालाई प्रहरीले आईतबार दिउँसो तुलसीपुरबाट ब्राउन सुगर जस्तै देखिने लागुऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको छ। तुलसा न्यायाधीस मदनकी कान्छी श्रीमती हुन्। उनी सुगरसहित पक्राउ परेकी हुन...बाँकी
काठमाण्डौ – जुम्लाको मार्सी चामल र सिमी जापानमा किन्न पाइने भएको छ। जुम्ला घर अर्गानिक्स एण्ड सुपरफूडका सञ्चालक राज शाहीले व्यवसायिक रुपमा कर्णालीका खाद्यान्न जापान पठाएका हुन्। पहिलो पटक ठूलो परिमाणमा कर्णालीका खाद्यान्न जापान पुगेको...बाँकी
ढाका – बङ्लादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन्। प्रहरीले प्रदर्शनकारीहरुलाई रबरको गोली, अश्रुग्यास लगायत प्रहार गरेको थियो। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। चर्चित लेखक मुस्ताक अहमदको जेलमै मृत्यु...बाँकी
मकाउ – मकाउमा संगठित मगर संघ मकाउले ३९ औ राष्ट्रिय मगर दिवसको अबसरमा नेपालको पहिलो सहिद लखन थापा मगरको फोटोमा माल्य अर्पण साथै दिप प्रज्वलन गरेर मगर संघ मकाउका अध्यक्ष शम्सेर थापा मगरको अध्यक्षतामा एक...बाँकी
काठमाण्डौ – सामाजिक अभियान्ता शरिन तामाङले एक जना महिलासँग बिहे गरेकी छन् । शरिनले एक छोरीकी आमा देवी कार्कीसँग शनिबार बिहे गरेकी हुन् । सामाजिक सञ्जालमा समाजसेवीको छबि बनाएकी शरिनले आफूजस्तै महिलासँग बिहे गरेको खबरले...बाँकी
काठमाडौँ -नेपाललाई अतिकम विकसित मुलुकहरु (एलडीसी) को श्रेणीबाट माथि उक्लनका लागि सिफारिस गरेको छ । राष्ट्रसंघका अनुसार अतिकम विकसित मुलुकहरुमा आर्थिक–सामाजिक रुपमा पछि परेका र मावन विकास सूचांकमा पछि परेका मुलुक पर्छन् । समितिले सन् २०२६ पछि...बाँकी
काठमाडौँ — कोरोना पछिल्लो २४ घण्टामा नेपालमा ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट...बाँकी
ऐजेन्सी – साउदी पत्रकार जमाल खसोगीको हत्यासँग जोडिएको अमेरिकी गोप्य रिपोर्ट सार्वजनिक हुनु मध्यपूर्वका शक्तिशाली व्यक्ति साउदी अरबका युवराज मोहम्मद बिन सलमानको ताकत, प्रतिष्ठा र अन्तर्राष्ट्रिय हैसियतमा एक झट्काजस्तै हो । रिपोर्टमा खसोगीको हत्याका लागि...बाँकी
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले १ सयभन्दा बढी सांसदहरू रहेको दाबी गरेका छन् । संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु...बाँकी
काठमाण्डौ – राष्ट्रिय कविता प्रतियोगितामा खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. ५ का १९ वर्षीय तेजकुमार राईको कविता तृतिया स्थान हासिल गर्न सफल भएका छन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय...बाँकी