News Portal

  • गृहपृष्ठ प्रवास, संस्कृति, समाचार, समाज

    तमू समाज कुवेतले तमू ल्होसार डिसेम्बर ३० मा मनाउदै

    कुवेत सिटी। “प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु” अर्थात, “शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ” भन्ने मुल नाराका साथ...बाँकी

    नेशनल सेलिब्रेटी अवार्ड २०७९ को आवेदन फारम खुल्ला

    भाद्र २९, २०७९ सन्जिब कोयी/काठमाडौं – साहित्य सरोवर मिडिया प्रालि र न्यु अञ्जना डिजिटल म्युजिक प्रालिको संयुक्त प्रस्तुतिमा नेशनल सेलिब्रेटी अवार्ड २०७९ अवार्डको पहिलो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।...बाँकी

    ‘बच्चा चोरी हुने भनेर विभिन्न सामाजिक संजालमा भएको प्रचार भ्रामक’ – नेपाल प्रहरी

    काठमाडौं – नेपाल प्रहरीको साइबर ब्युरोले बच्चा चोरी हुने भनेर सामाजिक सञ्जालमा फैलाइएको प्रचार गलत रहेको प्रष्ट पारेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले विज्ञप्ति जारी गर्दै फेसबुकलगायत सामाजिक सञ्जालमा भारतबाट जोगी र माग्नेको...बाँकी

    मोरङको रंगेलीमा सन्थाल समुदायले मनाए छाता पर्व

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ४ स्थित जनाता माध्यमिक बिधालयको प्रांगणमा बर्षौदेखि आफ्नो परम्परालाई निरन्तरता दिदै आएका समुदायले यो बर्ष पनी भव्य रुपमा छाता पर्व मनाएका छन्। यो समुदायले बासको लिंगलाई छाताको...बाँकी

    बलात्कारका घटना झनझन् बढ्दै, देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामुहिक बलात्कार

    धनगढी। कैलालीमा देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामूहिक बलात्कार भएको पाइएको छ। घोडाघोडी नगरपालिकाको सुखडमा गत भदौ २१ गते देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि बलात्कार भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी...बाँकी

    मोरङको लेटाङबाट सम्पर्कबिहिन तीन जना बालिका विराटनगरमा फेला प-यो

    रविन्द्र बराल/विराटनगर – मोरङ जिल्लाको लेटाङ नगरपालिकाबाट शनिबार बिहान सम्पर्कविहीन भएका तीन जना बालिका विराटनगरमा फेला परेका छन्। अभिभावकसंग सम्पर्कविहीन भएको २४ घण्टापछि उनीहरु फेला परेको प्रहरीले जनाएको छ।  मोरङको लेटाङ नगरपालिका वडा नं. बस्ने...बाँकी

    धरानमा “खुवालुङ” भोली २७ गतेदेखि प्रदर्शन हुने, सम्पूर्ण तयारी पुरा

    धरान – किरात सभ्यता, संस्कृति र मुन्धुममा आधारित नाटक ‘खुवालुङ’ भोली सोमबार भाद्र २७ गतेदेखि असोज ५ गतेसम्म धरानको सभागृह हलमा प्रत्येक दिन साझ ५ः३० बजे ‘शुक्रबार, शनिबार र आइतबार १ बजे’ नाटक मञ्चन हुने...बाँकी

    झापाको विभिन्न स्थानमा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा ३ जनाको मृत्यु

    भाद्र २६,२०७९ अविन माबो/झापा – झापा जिल्लाको विभिन्न तीन ठाउमा करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा ३ जना युवाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो अपराह्न याङबरक गाउँपालिका वडा...बाँकी

    गुरुङ ‘तमु’ समाज मकाउले क्यानसर पिडीत सिक्लेसका गुरुङलाई गरे आर्थिक सहयोग (भिडियो सहित)

    काठमाडौं – मकाउमा गठीत गुरुङ ‘तमु’ समाज मकाउ सार चीनद्वारा मादि गाउँपालिका वडा नं १ सिक्लेस निवासी टंकप्रसाद गुरुङ ‘साजन’ विगत एक वर्षदेखि क्यान्सर पिडित उपचारत गुरुङलाई मकाउमा संगठीत समाजद्वारा आर्थिक सहयोग गरिएको छ।  क्यासर...बाँकी

    सोह्र श्राद्ध आजबाट सुरु

    काठमाडौं। यसपालिको सोह्र श्राद्ध आजबाट सुरु हुँदै छ। पितृको सम्झनामा जल र अन्न दिएर गरिने श्राद्ध आजबाट सुरु भएको छ। पितृको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ। पहिलो दिन प्रतिपदा...बाँकी