News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर, समाचार

    अनमोल केसीले फिर्ता गरे १० लाख

    काठमाडौँ। अभिनेता अनमोल केसीले फिल्म ‘रावायण’का निर्मातालाई आफूले लिएको १० लाख रुपैयाँ फिर्ता गरेका छन्। आर्थिक लेनदेन विवादको मुद्दामा पक्राउ परेर आइतबार रिहा भएका अभिनेता केसीले सोमबार निर्मात्री सुप्रिया अर्थात् चन्द्रकला कटुवालको नाममा चेक काटेर...बाँकी

    मिनिल्याण्डले क्यारियर र नेतृत्व विकासका लागि एक दिने गोष्टी सम्पन्न गऱ्यो

    असोज १४ आइतबार/मोरङ – मोरङको रंगेली स्थित मिनिल्याण्ड ईङ्गलिश बोर्डिङ्ग स्कूलले  करियर एण्ड लिडरशिप डेभलपमेन्ट कार्यशाला गोष्टी सम्पन्न गरेको छ । जीवनमा आउने उतार चढावलाई सहजै स्वीकार गरि जीवन जीउनु पर्छ भन्ने अनेकन जीवन भोगाइका...बाँकी

    पर्वत जीप दुर्घटनाः दुई जना अझै भेटिएनन्, ३ जनाकै सनाखत, पोखराबाट तालिमप्राप्त कुकुर खटाइयो

    तस्बिर: रोशन तिवारी पर्वत। पर्वतको कुश्मास्थित तमादीखोलाले टाटा सुमो जीप बगाउँदा बेपत्ता भएका ३ जनामध्ये दुई जना अझै भेटिएका छैनन्। तीन जनाकै सनाखत भने भएको छ। शव फेला परेको तिलोत्तमा नगरपालिका वडा नं. ९ का...बाँकी

    नेपाल सरकारले फेरी पेट्रोल-डिजेल र ग्यासको भाउ बढायो

    काठमाडौं – सरकारले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ बढाएको छ। आइतबार बिहान १२ बजेपछि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र हवाइ इन्धको भाउ बढाएको हो।...बाँकी

    दुई किलो ७०० ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट महिला पक्राउ

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ। शुक्रबार साँझ ७:२० बजे दुबई हुँदै काठमाडौं आएकी फिलिपिनी एक महिलालाई सुनसहित प्रहरीले पक्राउ...बाँकी

    अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गऱ्यो

    काठमाडौं – अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो। प्रहरी कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार अभिनेता केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा...बाँकी

    अनमोलले सवा करोड डुबाइदिएको सुदर्शन थापाको आरोप, क्षतिपूर्ति र सजायको माग

    काठमाडौं। अभिनेता अनमोल केसीलाई ‘आपराधिक विश्वासघात’ गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। अनमोलले सुदर्शन थापाले निर्माण गर्ने फिल्म ‘रावायण’ मा काम गर्ने भनेर पछि धोका दिएको आरोपसहित उजुरी परेको थियो। सुदर्शनकी पत्नी सुप्रिया कटुवालको उजुरीका...बाँकी

    आइपुग्यो क्यान्सरको उपचारका लागि संसारमै अत्याधुनिक मानिएको टोमोथेरापी मेसिन गरिब र विपन्नलाई निःशुल्क

    काठमाडौं – वीर अस्पतालमा टोमोथेरापी नया मेसिन आइपुगेको छ । क्यान्सरको उपचारको लागि संसारमै अत्याधुनिक मानिएको टोमोथेरापी मेसिन हाल वीर अस्पतालमा जडान गरिएको छ । केही दिन अघि उक्त टोमोथेरापी मेसिन वीर अस्पताल आइपुगेको थियो।...बाँकी

    गोरु काटेर सामुहिक भोज खाएको आरोपमा चार जना पक्राउ

    खोटाङ – खोटाङमा गोरु काटेर सामुहिक भोज खान/खुवाउनमा संलग्न भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सार्वजनिक स्थलमा गोरु काटेर खान र खुवाउन संलग्न भएको भन्दै प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका अन्दाजी...बाँकी

    घरेलु कामदारमा कुवेत आएकी रत्नकुमारी हप्ता दिनमै अस्ताइन्

    कुवेत – संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ९ घर भएकी रत्नकुमारी तामाङ घरेलु कामदारमा कुवेत आएकी थिईन। घरेलु कामदारको रुपमा कुवेत आएपछि काममा गएकाे पहिलाे दिनमा नै रत्नकुमारीलाई स्वास्थ्यमा केही समस्या भएपछि उनलाई हस्पिटल लगिएकाे...बाँकी