काठमाडौं। धादिङमा मृत भेटिएका कलाकार प्रकाश ढकालको घटनामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। गत मंसिर ३ गते बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभिरमा ढकाल मृत फेला परेका थिए। उनको मृत्यु भएपछि प्रहरीले बस...बाँकी
काठमाडौँ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल काण्डमा नेपाली टेलिकम कम्पनीलाई रोक्नेहरू नै संलग्न रहेको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै चौधरीले यस्तो बताएका हुन्। उनले देशमा एनसेल खरिद–बिक्री प्रकरणबारे चर्को बहस...बाँकी
काठमाडौँ। सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको छ। संसदीय सुनुवाइ प्रक्रियामा रहेका उनीहरुविरुद्ध १० वटा उजुरी परेको समितिकी सहसचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन्। बिहीबार बस्ने संसदीय सनुवाइ समितिमा हुने छलफलमा उनीहरू...बाँकी
मंसिर २१ बिहिबार/मोरङ – मोरङको धनपालथान गाउँपालिका- ४ स्थित कर्सिया बजारबाट आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने आन्तरिक राजस्व कार्यालय विराटनगरले १९ लाख ८८ हजार रुपैयाँको लिएर धरौटीमा छुटेका छन्। सुर्तिजन्य पदार्थ “भोला/गुट्खा”को पाकेटमा...बाँकी
विराटनगर – नेपाल सरकार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय मानवश्रोत एंवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्साल, काठमाण्डौंको पत्रादेशानुसार प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका प्रहरी नायव उपरीक्षक कासीनाथ रेग्मी दर्ज्यानी...बाँकी
काठमाडौं – पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रहरुमा आजदेखि एक साता लागि मासु तथा मदिरा उत्पादन, बिक्री- वितरण, ओसारपसार, भण्डारण गर्न रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि...बाँकी
काठमाडौं – नेपालको पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका आंशिक देखि...बाँकी
काठमाडौं – रुसी सेनामा भर्ती हुन रुस पठाएको आरोपमा १२ जना पक्राउ परेका प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उदयपुर कटारी–६ का हरिबहादुर विक,...बाँकी
काठमाडाैँ। सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेलको शेयर खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलबाट कुन नेताले कति रकम बुझेका छन् खुला छानबिन गर्न तयार...बाँकी
काठमाडौं – औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ । विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मंगलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको...बाँकी