राष्ट्रिय युवा परिषद्को अायाेजना र सिम्ता गाउपालिकाे समन्वयमा २ दिने युवा नेतृत्व विकास तालिमकाे सोमबार उद्घाटन भएको गरिएको । वडा स्तरीय युवा क्लवका पदाधिकारीहरू लागि युवा क्लबको काम कर्तव्य र अधिकारहरूकाे क्षमता विकास गर्ने उदेश्यले...बाँकी
सुजाता सुनुवार इलाम : इलामको फाकफोकथुम गाउँपालिकाका लागि खरिद गरिएको दुई सवारी साधन आमचोक प्रहरी चौकीमा राखिएको छ । किनेका गाडी कसले प्रयोग गर्ने भन्ने पक्षमा अध्यक्ष राम श्रेष्ठ र उपाध्यक्ष सरस्वती राईबीच गएको माघ २०...बाँकी
केशर राेका प्युठान : माण्डवी गाउँपालिका–१ कुमालटारकी कृष्णा ठेडी बिहान ६ बजे उठ्छिन्। राम्रोसँग हातमुख धुन नपाउँदै उनलाई विद्यालय हिँड्न हतार हुन्छ। केहीबेर घरमा ढिला गरिहाले साथीहरूले छाड्छन्। ३ घण्टा पैदल यात्रापछि मात्र उनी विद्यालय पुग्छिन्।...बाँकी
नवलपरासी : तातो तेलमा शरीर डढेकी गैंडाकोटकी २२ महिने नाबालिकाको उपचार खर्च अभाव भएको पारिवारले जनाएको छ । भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको सिम्रौन पौडेलको पैसा नहुँदा उपचारमा समस्या भएको हो । सिम्रौनकी आमा विष्णुमाया पौडेलले...बाँकी
सुर्खेत, ३ माघ । अघि पछि घरेलु मदिरा पोख्दा पत्रकार सम्मेलन गर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेत तीन किलो सुन चोर पक्रँदा पत्रकार सम्मेलन गर्न आवश्यक ठानेको छैन । भारतबाट चोरी गरेर ल्याएको ३ दसमलब ८७...बाँकी
माेरङकाे सुनवर्सि नगरपालिका ५ मा स्थित झिङ्गिटाेलमा प्लान नेपालले २१ बर्ष अगाडि अतिविपन्न घरपरिवारलाई बसाेवास गर्ने बनाएकाे घर जिर्ण अवस्थामा पुगेको छ । तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद काेईरालाले माेरङ क्षेत्र नम्बर १ भएको समयमा प्लान...बाँकी
“आफै कमाउनु र आफै खानु यो प्रकृति हो अरुले कमाओस, तपाइले खोसेर खानु यो विकृती हो तर आफू कमाउनु र अरुलाई पनि खुवाउनु यो नेपाली संस्कृती हो।” प्राय सबैजसो नेपालीहरुको मन यहि संस्कृतिसंग जोडिएको छ...बाँकी
सल्यानको पश्चिम क्षेत्रका खेलाडिहरुले आफुहरुलाई स्थानीय निकायबाट हुने कुनै सहयोग नभएको गुनासो गरेका छन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा ११ का उत्कृष्ट भलिवल खेलाडि रञ्जीत वि.क.ले आफुहरुलाई स्थानीय तहबाट कुनै सहयोग नभएको वताए । गत...बाँकी
बाँके – जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा घाँटी रेटेर हत्या गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । गत पौष २८ गते शनिवार बिहान कोहलपुरको नयाँ बसपार्क नजिक घाटी रेटेर हत्या गरिएको अबस्थामा फेला परेका...बाँकी
काठमाडौँ : भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको आजको नेपाल समाचारपत्रमा खबर छ...बाँकी