स्विट्जरल्याण्ड : सुगौली सन्धीपछि भारतीय उपनिवेशमा राखिएको नेपालको भूमि फिर्ता गराउन माग गर्दे प्रर्दशन गरिरहेको ग्रेटर नेपालले स्विट्जरल्याण्डको जेनेभामा पहिलो पटक प्रर्दशन गरेको छ । सुगौली सन्धीपछि भारतले खोसेको नेपालको भूमि फिर्ता गराउन माग गर्दै...बाँकी
दोलखा : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पूर्वस्रोतव्यक्ति राजेन्द्र लक्ष्मी शिवाकोटीले दृष्टिविहिन तथा श्रवण शक्ति नभएका वालवालिकाहरुका लागि शैक्षिक छात्रवृत्तिका लागि खर्च हुने गरी अक्षयकोष खडा गरेकी छन् । दोलखाको अगुवा स्रोतकेन्द्र कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटमा...बाँकी
खोटाङ १७, फागुन : खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे रसुवाघाटका हर्कबहादुर माझीको जग्गाको तेर्सोबाट गाईघाट–दिक्तेल सडक बनेको छ। नेपाल सरकार र स्विजरल्यान्ड सरकारको संयुक्त लगानीमा २०६७ सालदेखि निर्माण सुरु गरिएको सो सडक हाल कालोपत्रेको चरणमा छ।...बाँकी
मार्च,१ शुक्रबार : साउदी अरबस्थित नेपाली दूतावासले आफ्नो सेल्टरभित्र सुत्केरी भएकी महिलालाई नेपाल फर्काउन सकेको छैन । बाबुको पहिचान नभएका शिशुको ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन नसकिएको दूतावासले जनाएको छ । माघ १५ गते सेल्टरमै...बाँकी
रंगेली, १६ फागुन : मोरङको रंगेली नगरपालिका ९ युुुवा चाेक नजिकै बिहीबार निकै रमझम र घरमा बाजागाजा सहित निक्कै रमाईलो थियो । बेहुला, बेहुली अंंगानमा क्रिस्चियन समुदायको बिधिमा बिवहा भई रहेको थियोे । सबै जना...बाँकी
सुर्खेत : सुर्खेत आठौ राष्ट्रिय खेलकुद छनोट अन्तरगत कर्णाली प्रदेशको फुटबलमा जितहात पार्न सफल भएको छ। आज भएको फार्इनलमा हुम्लालार्इ ४-२ गोल अन्तरले हराउदै सुर्खेत जित हात पार्न सफल भएको छ। निकै प्रतिष्पर्धात्मक भएको खेल...बाँकी
माेरङकाे रंगेली नगरपालिका ७ मा नव निर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडौंकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा बने भएता पनि सुविधा बाट सर्वसाधारणहरु बन्चित हुनुपरेको छ । त्यति मात्रै...बाँकी
काठमाडौँ : केहि समय अघि माइतिघर मण्डलामा पेटिकोट आन्दोलन भनेर पिडित नारीहरुको मलम बन्छु भन्दै हिडेकी सावित्री सुबेदीले गरेका काला कर्तुत बाहिरिदै आएका छन्। बलत्कार पछि हर्टा गरिएको कंचनपुर कि निर्मला पन्तको न्यायको लागि भनेर...बाँकी
सुर्खेत : सुर्खेतको सिम्तामा सरकरात्मक सोच, युवाहरु दुर्व्यसनी र कुलतबाट बच्नका लागि वालकृष्ण शाही प्रभासले विद्यालय देखि टोलटोलमा पुगेर सचेतना अभियान सञ्चालन गर्नु भएको छ । माघ १६ गते देखि चलाएको अभियान मंगलबार सकिएको छ...बाँकी
उर्लाबारी : ज्येष्ठ नागरिकलाई सरकारले सम्मान स्वरुप प्रदान गरेको वृद्ध भत्तामा समेत नेकपाका स्थानीय नेताहरूले लोभ गरेको भेटिएको छ । मोरङको उर्लाबारी–४ का नरपति भट्टराई उनकी पत्नी पवित्रा देवी भट्टराईले सत्तारुढ दलको सेटिङमा दुई वटा पालिकाबाट...बाँकी