मनिका झा जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल भित्र विवाद बढ्दै गएको छ। राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएपछि धनुषामा महन्थ ठाकुरको पूर्व तराई मधेस लोकतान्त्रिक पार्टीबाट आएका नेता तथा कार्यकर्ता र महतोको...बाँकी
काठमाडौं : नेपाली कांग्रेसका महासमिति सदस्य तथा तरुण दलका पूर्व केन्द्रीय सदस्य सुवोध प्रधानलाई प्रचण्डको विरोध गरेको आरोपमा पक्राउ गरिएको छ। चितवनस्थित सेन्ट्रल पार्म होटलका सञ्चालक समेत रहेका प्रधानलाई चितवन प्रहरीले आइतबार बिहान पक्राउ गरेको...बाँकी
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हिन्दू राष्ट्रको बहससँग नआत्तिन सरकारलाई आग्रह गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले आइतवार पत्रकार सम्मेलन गरी हिन्दू राष्ट्रको बहससँग नआत्तिन र कांग्रेसलाई धर्मका बारेमा नपढाउन सरकार र नेकपाका नेतालाई आग्रह...बाँकी
विनोद सिंह विष्ट बैतडी : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले नक्कली कम्युनिष्ट सत्तामा पुगेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिती बैतडीले सदरमुकाम गोठलापानिमा शनिवार गरेको...बाँकी
काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष दल कांग्रेस महासमितिको जारी बैठकमा हिन्दु राज्यको पक्षमा बहस सूरु भईरहेकोमा आपत्ति जनाएका छन् । शनिबार काठमाडौंमा ‘देश किन बनेन ?’ नामक पुस्तक...बाँकी
काठमाडौं : लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद टुंगिएको छ । अब ८ जना सहमहामन्त्रीसहित १५ पदाधिकारी हुनेछन्, जसमा कोषाध्यक्षबाहेक सबै महाधिवेशनबाटै निर्वाचित हुनेछन् । शीर्षनेताहरुबीच भएको सहमतिलाई शुक्रबार नै केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको छ...बाँकी
काठमाडौँ– नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले धारणा राख्नेक्रम जारी छ । बैठकमा बोल्दै प्रवक्ता नाराणकाजी श्रेष्ठले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनका केहि राम्रा पक्ष भएपनि धेरै त्रुटि भएको...बाँकी
बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मिडियामा सरकारले केही गरेन भनेर हलचल ल्याउन खोजिएपनि देशलाई अहिलेकै नेताले विकास र समृद्धिको यात्रामा लैजाने दावी गरेका छन् । उनले एउटा केपी ओलीले पुग्दैन भन्दै हरेक क्षेत्रमा...बाँकी
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आइतबारदेखि जारी छलफलमा बोल्ने अधिकांश नेताहरुले सरकारको कामकारबाही प्रभावकारी नभएको बताएका छन् । बुधबारको बैठकमा स्थायी...बाँकी
मनोज सत्याल काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा नेता भीम रावलले नेतृत्वमाथि प्रश्नको वर्षा गरेका छन्। बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा पार्टी र...बाँकी