News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    पोस्टर टाँगेर देश चल्दैन : देउवा

    विराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीलाई किन सपथ गराइयो भन्ने आफूलाई थाहा नभएको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले चौधरीलाई सरकारले...बाँकी

    वाइडबडी प्रकरण : फरक पार्टी, फरक विचार, तर भ्रष्टचारको चरित्र एउटै !

    काठमाडौं–  ‘नेपाल वायु सेवा निगमको क्षमता अभिवृद्धिका लागि नेपाल सरकारले आ.व. २०७१÷७२ को वार्षिक बजेट वक्तव्यमा हवाइ सेवालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय आवागमन र पहुँच बढाउन भन्दै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका विमानहरू थप गरी ५...बाँकी

    नेपाल को संसदीय इतिहासकै पहिलो घटना, कारागारमा बसेकालाई सांसदको लोगो

    काठमाडौं–कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचित रेशम चौधरीले सांसद पदको सपथ लिएका छन् । विहीबार सिंहदरबारस्थित संसद सचिवालयमा प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले चौधरीलाई सांसद पदको सपथ खुवाएका हुन् । सांसद...बाँकी

    ओलीको नक्कली प्वांख झर्न थाल्यो : प्रबक्ता शर्मा

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको नक्कली प्वांख क्रमशः झर्दै जान थालेको टिप्पणी गरेका छन्। प्रवक्ता शर्माले बिहीबार ट्वीट गर्दै भनेका छन्, ‘केपी कमरेडको रामराज्यमा कञ्चनपुरकी बालिकाले न्याय पाइनन्,...बाँकी

    मन्त्रालयमै कुटिए वनमन्त्री शक्ति बहादुर बस्नेत !

    काठमाडौं : जनयुद्ध लड्दा घाईते भएको अपाङ्ग परिचय पत्रको व्यवस्था, स्वास्थ्य उपचार सुविधा जिविकोपार्जन भत्ता लगायतका माग शिविर मंसिर २६ गते देखि अनसन गरेका छ जना घाईते पूर्व लडाकु र सरकार बीच पुस नौ गते...बाँकी

    पूर्वपर्यटन मन्त्री शाही भन्छन – वाइडबडी खरिद प्रकरणमा गहिरो अध्ययन भएजस्तो महशुस भएन (विज्ञप्ति सहित)

    काठमाडौं : काँग्रेस नेता तथा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाहीले  वाइडबडी विमान गरिद प्रकरणमा संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले तयार पारेको प्रतिवेदनप्रति असहमति जनाएका छन् । ‘नेपाल बायु...बाँकी

    नेवि संघ दार्चुलाको अध्यक्षमा भट्ट, उपाध्यक्षमा जोशी

    किरन धामी दार्चुला : नेपाल विद्यार्थी संघ दार्चुलाको नवौं जिल्ला अधिवेसनबाट रमेश भट्ट अध्यक्षमा चयन भएका छन् । नेपाल विद्यार्थी संघ दार्चुलाको यसअघिको कार्यकालमा सचिव रहेका भट्ट नेविसंघको नवौं जिल्ला अधिवेसनबाट अध्यक्ष पदमा चयन भएका...बाँकी

    सांसद प्रेम सुवालले मागे पानी जहाजका विषयमा प्रधानमन्त्रीको जवाफ, बलात्कारीलाई मृत्युदण्ड दिन माग

    काठमाडौँ : सांसद प्रदीप यादवले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन संसद्को ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको शून्य समयको बैठकमा सांसद यादवले पर्सा जिल्लाका देवकुमार पटेलले सोही जिल्लाका पाँच वर्षीय बालिकालाई बलात्कार गरेकाले निजलाई मृत्युदण्ड...बाँकी

    हात मिलाएर मात्रै पार्टी एकता नहुने : वरिष्ठ नेता पौडेल

    दमौली : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने बताएका छन् । काङ्ग्रेस बन्दीपुर गाउँपालिका–१ ले मंगलबार नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले महासमिति बैठकमा सभापति शेरबहादुर...बाँकी

    नेविसंघ जाजरकोट सचिवमा प्रखर युवा पारस विक्रम केसीको दाबि

    जाजरकोट : नेपालको सबै भन्दा पुरानो इतिहास बोकेको नेपाल बिद्यार्थीसंघको १२ औ महाधिवेशन नजिकिएको छ । अहिले जिल्ला अधिवेशनहरु एक पछी अर्को गर्दै सम्पन्न भइरहेका छन । जाजरकोटमा आज सोमवार हुने नेविसंघको जिल्ला अधिवेशनको युवा...बाँकी