News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    प्रधानमन्त्रीले यसरी गुहार मागेको सुनेको थिइन : कांग्रेस संसदीय दलका उपनेता गच्छदार

    काठमाडौं – नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीले आफ्नो प्रतिरक्षाका लागि सत्तापक्षका सांसदसँग गुहार माग्नु लज्जास्पद भएको बताएका छन् । बिहीबार संसद बैठकलाई संबोधन गर्दै नेता गच्छदारले सरकार यो भन्दा निरिह बनेको आफूले...बाँकी

    माधव नेपालले किन पाएनन् कार्यवाहक अध्यक्ष ?

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड कार्यवाहक अध्यक्ष कसैलाई नदिइ विदेश भ्रमणमा निस्किएको खुलेको छ । ओली र प्रचण्डको अनुपस्थितिमा यसअघि माधवकुमार नेपाल कार्यवाहक अध्यक्ष तोकिएका थिए...बाँकी

    कांग्रेसको विधान मस्यौदामाथि विराटनगरमा सुझाव संकलन शुरु

    विराटनगर – नेपाली कांग्रेसले पार्टीको विधान मस्यौदा संशोधनका लागि विराटनगरमा पनि सुझाव संकलन शुरु गरेको छ । प्रदेश स्तरीय भेला राखेर कांग्रेसले आवश्यक विधान मस्यौदामाथि नेता कार्यकर्ता माझबाट सुझाव संकलनको कार्य बिहीबारदेखि शुरु गरेको हो...बाँकी

    जे गर्दा पनि सरकारको आलोचना  : सञ्चारमन्त्री

    सञ्चार तथा सूचनाप्रविधीमन्त्री गोकुल बास्कोटाले जे गर्दा पनि सरकारको आलोचना भइरहेको बताएका छन् । बनेपा महोत्सवको उद्घाटन गर्न काभ्रे आएका उनले मुलुक र जनतालाई सुखी र समृद्ध हुने कुरामा टसको मस नहुने बताए । उनले...बाँकी

    मुख देखाएर हिँड्न लाज भइसक्यो : नेकपा सांसद खतिवडा

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले सरकारका कारण मुख देखाएर हिँड्न लाज भइसकेको बताएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा सरकारको गतिविधिले मुख देखाएर हिँड्नै...बाँकी

    प्रधानमन्त्रीलाई गगनको प्रश्न : बुढीगण्डकी गेजुवालाई दिन किन मरिहत्ते ?

    काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले बुढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई दिन किन मरिहत्ते गरेको भनी सरकारलाई प्रश्न गरेका छन् । बुधबारको संसदमा बैठकको विशेष समयमा उनले प्रतिस्पर्धा गराएर योग्य कम्पनी...बाँकी

    सर्वोच्चको आदेशपछि थुनामुक्त भए विप्लवका प्रवक्ता प्रकाण्ड

    काठमाडौं – सर्वोच्च अदाललते नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै उनी रिहा भएका छन् । न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई...बाँकी

    कांग्रेसलाई टोकाउन खोज्दा योगेशलाई आफ्नै पार्टीको अरिंगालले टोकेपछी..

    काठमाडौं – केही दिनअघि एउटा कार्यक्रममा कांग्रेसका प्रवक्ता विश्वप्रका शर्मामाथि लक्षित गर्दै नेकपाका युवा नेता योगेश भट्टराईले भनेका थिए – कांग्रेसलाई अरिङ्गालले टोके औषधी हुन्छ । कार्यक्रममा उनलाई आफूलाई ‘ठूलो अरिङ्गाल’ देखाउन खोजेका थिए । प्रधानमन्त्री...बाँकी

    नेतृ उमा भुजेललाई छाड्न सर्वोच्चको आदेश

    काठमाडौं – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी पोलिट्ब्युरो सदस्य उमा भुजेललाई रिहा गर्न आदेश दिएको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङको हिरासतमा रहेकी उनलाई वस्तुनिष्ठ आधार र कारणविना पक्राउ गर्ने...बाँकी

    वामदेव जहाँबाट उम्मेदवार बनेपनि कांग्रेसले हराईदिन्छ : कांग्रेस प्रवक्ता शर्मा

    नेपालगञ्ज – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका नेता वामदेव गौतमलाई जहाँबाट उम्मेदवार बनेपनि हराइदिने चेतावनी दिएका छन् । नेपाल प्रेस युनियन बाँकेले नेपालगञ्जमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले वामदेवलाई...बाँकी