काठमाडौं : पछिल्लो पटक निर्वाचन कानुन बन्दा आयोगले शर्त राखेको थियो। दुई क्षेत्रबाट चुनाव लड्ने हो भने खाली हुने स्थानको उपनिर्वाचन खर्च त्यही दलले ब्यहोर्नपर्ने। निर्वाचन आयोगको उक्त शर्तापछि त्यो प्रचलन अन्त्य भयो। संविधान जारी भएपछिको निर्वाचनमा...बाँकी
बुटवल – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले केपी ओली नेतृत्वको सरकारले समाजवादको नाराको आडमा खोक्रो कुरा मात्रै गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लव प्रदेश नम्बर ५ ले बुटवलमा सोमबार गरेको साक्षात्कारमा बोल्दै उनले सरकारको...बाँकी
काठमाडौं – नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागू भएको छ । आइतबार राति अबेर सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्ने गरी विधान स्वीकृत गरेको हो । तर,...बाँकी
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलद्वारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् । आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री गौतमले खरेलले प्रकाशन...बाँकी
स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद धनराज गुरुङले लोकतन्त्र र राष्ट्रियता दुवै खतरामा रहेको बताएका छन् । नेता गुरुङले सरकार पञ्चायती शासनको झल्को दिने गरी परिचालित भएको पनि बताए । नेपाल प्रेस...बाँकी
गौतम श्रेष्ठ स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) केदार ढकालले बताए । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा...बाँकी
काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरेका हुन् ।...बाँकी
काठमाडौं : प्रमुख विपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रदेश र स्थानीय तहमा उचित बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिएका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा महामन्त्री डा.कोइरालाले संघीयतालाई कार्यान्वयन गर्ने हो भने सरकारले स्थानीय...बाँकी
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले पार्टीको केन्द्रिय समिति, पदाधिकारी, अनुशासन समिति र संसदीय समिति सबै निर्वाचन मार्फत चयन गर्नुपर्ने स्पष्ट पारेका छन् । शनिबार नेपाली कांग्रेस धनकुटा-काठमाडौं सम्पर्क समितिले रिपोर्टर्स...बाँकी
काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको छ ।आइजिपी भएको ६ महिना नपुग्दै सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भएका हुन् । तत्कालीन एमाले निकट अखिल अध्यक्ष नवीना...बाँकी